यस कारण पर्यो राष्ट्रपतिको दशैं फोटो विवादमा,सामाजिक सञ्जालमा भयो चर्को आलोचना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा विजया दशमीको साइतको टिका र जमरा आफनी आमाका हातबाट लगाएको फोटो राष्ट्रपति कार्यालयले सार्वजानिक गर्‍याे। टिकाको फोटो त प्रधानमन्त्री शेरबहादुर देउवा र अरु नेताहरुको पनि सार्वजानिक भएका छन् तर राष्ट्रपतिको फोटो भने विवादमा परेको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपालका लागि चिनियाँ राजदूत होऊ […]

Continue Reading

मनकामना माताको दर्शन गरी असोज ३० गते शनिबार तपाईको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज ३० गते शनिबार इश्वी सन २०२१ अक्टोबर १६ तारीख आश्विन शुक्लपक्ष एकादशी तिथी धनिष्ठा नक्षत्र गण्ड योग वणिज करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अन्नपूर्णा रथयात्रा असँचालँ पापांकुशा एकादशी विश्व खाद्य दिवस ( ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, […]

Continue Reading

सोलुखुम्बुमा पूजा गर्ने क्रममा आगलागीबाट घर पसल जलेर नष्ट

सोलु दुधकुण्ड नगरपालिका-६ थातिङ बस्ने ५० वर्षीय वीर बहादुर बस्नेतको घरमा आइतबार राति आगलागी हुँदा भाडावर्तन, लत्ताकपडा, अन्नपात्त र नगद समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमानेस्थित राम […]

Continue Reading

अनिताले यसरी टीका लगाइन , टीका लाउदा धरधरि रोइन सबैको रुवाबासि (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको […]

Continue Reading

अनिताका घरका यी सदस्यलाई प्रहरीले यसरी गर्दैछ अ नुसन्धान,परिवार मै भेटियो यस्तो शंकास्पद तथ्य (भिडियो हेर्नुस्)

असोज २३ गते सनिवार अनिताको अमेरिका जाने उडान थियो ।अनिताका श्रीमान अमेरिकामा छन् र श्रीमानसंग बसेर जीवनको बाँकी सपना पूरा गर्न उनी अमेरीका जाँदै थिइन् ।अमेरिकामा श्रीमानले अनितालाई स्वागत गर्न तयार बसेका थिए तर यता अनिताको श व फेला पर्यो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**, माइतमा अनिताका आमाबुबा छोरीलाई अन्तिम बिदाइ तयार बसेका थिए ।तर […]

Continue Reading

मुगु बस दुर्घटना: झण्डै तीन सय मिटर तल खसेर पनि जोगिइन् ६ वर्षीया भूमिका

मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटनामा परी ३२ जनाको मृत्यु भयो। भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोलामा दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।** भिडियो हेर्न तल क्लिक गर्नुहोला ** चार जनाको उपचारका लागि बाँके लैजाँदै गर्दा र थप चार […]

Continue Reading

दशैँको टीका लगाउन गएको बेला प्रधानमन्त्री देउवाका भाइको घरमा चोरी

२९ असोज, धनगढी । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ । धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको […]

Continue Reading

अलमुताइरीको निधारमा रातो टीका र जमरा, भारतसँग भिड्नु अघि नेपाली टोलीले मनाए विजयादशमी(तस्बिरहरु )

काठमाडौं : साफ च्याम्पियनसीप खेल्न माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीले आज उतै विजयादशमी मनाएका छन्। खेल अफिसिल, प्रशिक्षक र खेलाडीहरुले टीका र जमरा लगाएर विजयादशमी मनाएका हुन्। त्यसक्रममा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत खेल अफिसियलहरुले समेत टीका लगाएका थिए। भोलि (शनिवार) नेपालले साफको फाइनल खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक साफ फाइनलमा पुगेको […]

Continue Reading

नमस्ते भर्सेस् एनसेल : चाडबाड विशेष अफरमा प्रतिस्पर्धा, यसरि लिनुहोस् सस्तो अफरहरु

हरेक वर्ष दसैँ, तिहार तथा छठजस्ता पर्वलक्षित अफर ल्याउन नेपालका दुई ठुला दूरसञ्चार (टेलिकम्युनिकेशन) सेवा प्रदायक नेपाल टेलिकम र आजियाटाबीच प्रतिस्पर्धा हुने गरेको छ । नेपाल टेलिकमले नमस्ते र अजियाटाले एनसेल ब्राण्ड नाममा सेवा प्रदान गर्दै आएका छन् । यो वर्ष पनि यी दुई दूरसञ्चार सेवा प्रदायकले प्रतिस्पर्धी अफर ल्याएका छन् । सरकारी–सार्वजनिक स्वामित्वमा रहेको […]

Continue Reading

दशैको दिन भयो दुखद घटना, विप्लव नेकपा नेता चन्दको निधन

२९ असोज, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंग को निधन भएको छ । बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन् । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका बिरजंगको भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले बताएको छ […]

Continue Reading