वालगाएक अशोक दर्जीको स्वरमा सबैलाई रुवाउने हिन्दी गीत सार्वजनिक (भिडियो सहित हेर्नुस्)

काठमाडौं – भाइरल बाल गायक अशोक दर्जीले हिन्दी गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरियो । अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन् । ‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश […]

Continue Reading

मेरो किरिया कसैले नगर्नु, तिर्न रहेको बाँकि रकम श्रीमतीसंग लिनु भन्दै पत्रकार बाँस्तोलाले छोडे संसार

पत्रकारितासँग जोडिएका पोखराका श्रीप्रसाद बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा ‘सु’सा’इट नो’ट’ राखेर देहत्याग गरेका छन्। बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनका पूर्व सिइओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिइओसमेत रहेका उनी बाल अधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बाँस्तोलाले शुक्रवार बिहान करिब […]

Continue Reading

कुलमान र धुर्मुस एकैसाथ सडकमा आए,विधुत देखि रंगशालासम्मको समस्याबारे यसरी प्रष्ट पारे (भिडियो हेर्नुस्)

बरिस्ठ हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिताराम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएको थियो र अहिले काम निकै अगाडि पुगेपनी आर्थिक अभावले खासै काम गर्न पाएका छैनन् । सामाजिक सन्जाल फेसबुक मार्फत धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक गरेका थिए । यस अगि धुर्मुस सुन्तलि ले […]

Continue Reading

बिचरा , भर्खरै बिहे गरेका थिए : खुकुरी प्र’हार बाट कलिलै उमेरमा गयाे ज्या’न

खक्राैला / टीकापुर नगरपालिका वडा न ८ कालिमाटीमा खुकुरी प्र’हारबाट एक बालककाे ज्या’न गएकाे छ । टीकापुर नगरपालिका वडा न ८ कमलगाउँका १७ बर्षिया बालक अनुप साउँदकाे खुकुरी प्र’हारबाट ज्या’न गएकाे हाेराति करिब साढे ८ बजे तिर डिजेमा नाच्ने बेलामा सामान्य विवाद भएको र साेहि बेला भजनी नगरपालिका वडा न ३ ठेकिपुर का किरण साउँदले […]

Continue Reading

बहिनीलाई बिएससी नर्सिङ पढाउने पठाओ राइडर सुनिलको सपना खोस्यो टिपरले

सुनिलप्रसाद महतो दिनभरि मोटरसाइकल वर्कसपमा काम गरेर बुधबार साँझ आफ्नो डेरा फर्केका थिए।कलंकीस्थित उनी काम गर्ने वर्कसपबाट डेरा नजिकै थियो। उनी पुग्दा कान्छी बहिनीले कोठामा खाना पकाइसकेकी थिइन्। हत्तपत्त खाना खाएर उनी मोटरसाइकल स्टार्ट गरेर निस्किइहाले।पर्सा, जगरनाथपुर गाउँपालिका-४ घर भएका २५ वर्षीय महतो दिनभर वर्कसप र रातको समय पठाओ राइडरको काम गर्थे। दसैंको फूलपातीको दिन […]

Continue Reading

विमानको पांग्रा नखुलेको घट्नामा क्याप्टेन आङ्गेलु शेर्पालाई कारबाही गर्न सिफारिश

पांग्रा (ल्यान्डिङ गियर) नखुलेको भन्दै विराटनगर उडेको बुद्ध एयरको विमान काठमाडौं फर्काएको घट्ना छानविन गर्न गठित समितिले क्याप्टेन आङ्गेलु शेर्पालाई कारबाही गर्न सिफारिश गरेको छ। वरिष्ठ क्याप्टेन ददिराम निरौला संयोजक रहेको समितिले क्याप्टेन शेर्पाको प्रशिक्षक पाइलट इजाजत तीन महीना निलम्बन गर्न सिफारिश गरेको समितिका एक सदस्यले जानकारी दिए। ती सदस्यका अनुसार, शेर्पाको प्रशिक्षक डिजिग्नेटेड चेक […]

Continue Reading

फेसबुकमा स्टाटस लेखेर पोखरामा एक जना पत्रकारले आ’त्मह’त्या गरे ! एस्तो छ उनकाे स्टाटस

फेसबुकमा स्टाटस लेखेर पोखरामा एक जना पत्रकारले आ’त्मह’त्या गरेका छन्। हाल स्वत’न्त्र पत्रकारका रुपमा रहेका पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारी नि’वासी पत्रकार श्रीप्रसाद बास्तोलाले फेसबुकमा स्टाटस लेखेर आ’त्मह’त्या गरेका हुन्। उनले आज बिहान क’रीब साढे तीन बजे तिर फेसबुकमा स्टाटस लेखेर आफ्नै नि’वासमा झु’ण्डिएर आ’त्मह’त्या गरेको अव’स्थामा भेटिएको पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोलाले […]

Continue Reading

बारमा अधिवक्ताबीच हा’नाहा’न (भिडियोसहित)

काठमाडौं – नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हा’नाहा’न भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हा’तपा’त गरेपछि वि’वाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा वि’वाद भएको बताए । पछिल्लो समय प्रधानन्यायाधीश […]

Continue Reading

यीनै जोडी हुन २४ वर्षीया सीताले जन्माइन् एकै पटकमा चार सन्तान!

पाल्पाकी एक महिलाले एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो चार छोरी जन्माएकी हुन्। विवाह भएको सात वर्षमा पहिलोपटक सीता ग’र्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी थिए। पेटमा चार शिशु हुर्किइरहँदा पनि सीतालाई ६ […]

Continue Reading

प्रधानन्यायाधीश जबराको जवाफ : सडकमा माग्दैमा राजीनामा दिन्नँ,सक्छौ भने महाअभियोग लगाऊँ

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने […]

Continue Reading