दशैँ कैलालीका थारु जातिले यसरी मनाउँछन्, उनिहरुको दशै आफ्नै किसिमको भब्य हुने गर्छ(भिडियो हेर्नुस)

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको आफ्नै मौलिक परम्परा रहेको छ । उनिहरुको ठाउँ अनुसार भाषा पनि केही फरक छ । पुर्वी तराइका जिल्ला झापा, मोरङ, सुनसरी र सिराहा सप्तरी उदयपुर जिल्लामै पनि केही भाषा फरक छ । त्यस्तै सुदुर पश्चिमका थारु समुदायको पनि आफ्नै मौलिक परम्परा र भाषा छ । हिन्दु धर्म मै […]

Continue Reading

पाथीभराका मानव ट्याक्सी, तौल सोधेर लिन्छन भाडा !

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भरियाको सुविधा रहेको छ । यातायातअन्तर्गत सवारी साधन (गाडी) र हवाई मार्गमा हेलिकप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरिया सुविधाको व्यवस्था गरिएको हो । पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाईमा पदयात्रा गर्न पहाड तथा हिमाली […]

Continue Reading

यस्ता कुखुरा पालेर एमाले नेताले गर्छन लाखौंको आम्दानी

काठमाडौ । व्यावसायिकरूपले कडकनाथ (का लो कुखुरा) पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आएका छन्। हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उनको दिन बित्दै आएको छ। विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ। त्यसबाट हप्तामा करिब एक हजार […]

Continue Reading

१०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दसैंको टिका

चितवन / आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५ वर्षीय बृद्ध र ९८ वर्षीय बृद्धाले आफन्तहरुलाई टिका लगाइदिएका छन् । भरतपुर महानगरपालिका–१० हाकिमचोकका १०५ वर्षीय टिकाराम ढकाल र ९८ वर्षीय रेवती ढकालले आफ्ना परिवारका आफन्तहरुलाई दसैंको टिका लगाएर आर्शिवाद दिएका छन् । उनीहरुका सात […]

Continue Reading

धनुषामा हिन्दू र मुस्मिलले एकापसमा टीका लगाए दशैं मनाए

धनुषा । धनुषाको धनुषाधाम नगरपालिका वडा नं– ५ नौसयबिघामा हिन्दू–मुस्लिमले एकापसमा टिका लगाएर दशैं मनाएका छन् । शुक्रबार हिन्दू परम्पराअनुसार नौसयबिघाका स्थानीयले ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरेको ‘वृहत टीका कार्यक्रम’मा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई टीका लगाइदिएर दशैं मनाएका हुन् । वृहत टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अथिति तथा धनुषाधाम नगरपालिकाका नगर […]

Continue Reading

नमस्ते भर्सेस् एनसेल : चाडबाड विशेष अफरमा प्रतिस्पर्धा, यसरि लिनुहोस् सस्तो अफरहरु

हरेक वर्ष दसैँ, तिहार तथा छठजस्ता पर्वलक्षित अफर ल्याउन नेपालका दुई ठुला दूरसञ्चार (टेलिकम्युनिकेशन) सेवा प्रदायक नेपाल टेलिकम र आजियाटाबीच प्रतिस्पर्धा हुने गरेको छ । नेपाल टेलिकमले नमस्ते र अजियाटाले एनसेल ब्राण्ड नाममा सेवा प्रदान गर्दै आएका छन् । यो वर्ष पनि यी दुई दूरसञ्चार सेवा प्रदायकले प्रतिस्पर्धी अफर ल्याएका छन् । सरकारी–सार्वजनिक स्वामित्वमा रहेको […]

Continue Reading

२ घण्टामा फुल चार्ज र ८ यात्रु सहित १२ सय किलोमिटर चल्ने कार, नेपालमा समेत उत्पादन हुने

काठमाडौँ। नेपालमा समेत उत्पादनको योजना सहित हाल भारतमा बन्दै गरेको विद्युतीय गाडी ट्राइटन हाल सम्म कै उच्च विशेषतायुक्त कारका रूपमा देखा परेको छ। ट्राइटनले भारतमा आफ्नो मोडेल एच इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। यो इलेक्ट्रिक कारको विशेषता यो छ कि यो एक पटक फुल चार्जमा यसलाई १२०० किमीसम्म चलाउन सकिन्छ। पेट्रोल र डिजेलको बढ्दो मूल्यहरूको […]

Continue Reading

फेसबुकले गर्‍यो ‘पोलिसी अपडेट’, होसियार ! तपाइ पनि कारबाहीमा पर्नु होला

काठमाडौँ। फेसबुकले अब यौन सामग्री पोस्ट गर्ने खाताहरू प्रतिबन्ध लगाउनेछ। कम्पनीले आफ्नो नीति अपडेट गर्दै यस्तो कदम चलेको हो। यस अन्तर्गत यदि कुनै प्रयोगकर्ताले सेलिब्रेटीहरु, राजनीतिज्ञहरू, क्रिकेटरहरू र पत्रकारहरू जस्ता सार्वजनिक व्यक्तित्वहरूलाई निशाना बनायो भने उनीहरू विरुद्ध कारबाही गरिनेछ। फेसबुकका अनुसार यस्तो कारबाहीमा प्रयोगकर्ताको व्यक्तिगत अकाउन्ट, पेज, ग्रुप वा पोस्ट सधैँको लागी हटाइनेछ। सोसल मिडियामा […]

Continue Reading

महिला र पुरूषलाई किन दिइन्छ छुट्टा छुट्टै आर्शिवाद ?यस्तो छ पुरुष र महिलालाई दिने आर्शिवाद

काठमाडौँ । नेपालीहरूको महान चार्ड दशैमा नौ दिनसम्म पूजाअर्चना गरेको जमरा, दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिकामा नै विजयादशमीको महत्व छ । परिवारका सबै सदस्य एकै ठाँउमा बसेर, घरमा नवदुर्गा भवानीको पूजा गरेर, उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । […]

Continue Reading

जातिय भेदभावको अन्त्य गर्नुपर्छ भन्दै विनयजंग बस्नेतले गरे पूजा विश्वकर्मासँग विवाह

बेवारिसे लास व्यवस्थापन तथा बेसाहाराको पुनर्जिवन केन्द्र अध्यक्ष तथा समाजसेवी विनय जंग बस्नेतले पूजा विश्वकर्मासँग लगन गाठो कसेका छन् । आज बुधबार बस्नेतले जातिय भेदभावको अन्त्य गर्नुपर्छ भन्दै अन्तरजाति विवाह गरेका हुन् ।विगत ९ वर्षदेखि निरन्तर बेवारिसे लास व्यवस्थापन तथा बेसाहाराको पुनर्जिवन संस्था चलाउदै आएका बस्नेतले पूजासँग विवाह बन्धनमा बाधिएको सामाजिक संजाल मार्फत जानकारी दिएका […]

Continue Reading