कुमार पौडेल इन्काउन्टर प्रकरण : मानव अधिकार आयोगले भन्यो फेक इन्काउन्टर, पूर्व गृहमन्त्री बादल र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

१४ साउन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर प्रकरणमा परिवारले दिएको जाहेरी दर्खास्त दर्ता गर्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको हो ।कुमारकी आमा दुर्गादेवी पौडेलले आफ्ना छोरालाई […]

Continue Reading

भक्कानिँदै प्रचण्डले भने- आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ । अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा […]

Continue Reading

‘पाइलटलाई झुक्यायो इन्डिकेटरले’ विराटनगरमा ल्यान्डिङ गियर खुलेको थियो

काठमाडौँ — ल्यान्डिङ गियर (पांग्रा) मा समस्या देखाएर विराटनगरमा अवतरण नगरी काठमाडौं फर्किएको बुद्ध एयरको एटीआर–७२ विमानमा सोमबार चालकदल ‘झुक्किएको’ प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यो घटना छानबिनमा संलग्न स्रोतका अनुसार, उक्त जहाजको फ्लाइट डेटा रेकर्डर (एफडीआर) ले त्यस दिनको उडानमा पांग्रा (ल्यान्डिङ गियर) खुलेको, कुनै समस्या नरहेको देखाएको छ । ‘एफडीआरमा पांग्रा खुलेको देखिन्छ,’ […]

Continue Reading

७३ यात्रुको ज्यान जोगाउने बुद्धएयरका पाइलट शेर्पालाई विमान चलाउन नदिने

काठमाडौं : नागरिक उड्‍डयन प्राधिकरणले बुद्धएयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ। घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ। घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट […]

Continue Reading

इन्द्रेणीका कृष्ण कंडेल एक्कासी बिरामी,भएपछि इन्द्रेणी टिम तनाबमा,यस्तो छ अवस्था

इन्द्रेणीका संचालक कृष्ण कंडेल बिरामी परेका।लाखौ नेपालीको भगवानको रुप लिएका कंडेललाइ यो बेला आम नेपालीले स्वास्थ्य लाभको कामना गरेका छन।घाटीमा समस्या देखिएपछि उनि अहिले उपचार गर्दै इन्द्रेणी चलाई रहेका छन।उनि समस्यामा हुदा पनि आम नेपालीको लागि खट्दै आएका छन कंडेल,दिन रात न भनि आफ्नो समय इन्द्रेणीकै लागि दिईरहेका छन कंडेललाइ। भोकलमा समस्या देखिएका कंडेलले आफुलाई […]

Continue Reading

टुप्पीले नै कार घिसार्छन् गोर्खे दाइ (भिडिओ), गिनिज बुकमा नाम लेखाउने तयारि ,लाखौले हेरे उनको भिडियो

चितवन । पछिल्लो समय निकै चर्चामा छन्, भरतपुर–१३ गंगानगरका वेदनाथ अधिकारी अर्थात् गोर्खे दाइ बहादुर । चर्चाको कारण हो, उनको टुप्पी । उनी टुप्पीले डोरीको सहारामा कार घिसार्छन् ।बुधबार पनि उनले टुप्पीमा डोरी बाँधेर कार घिसारे । कार घिसार्नुपूर्व वेदनाथले टुप्पीलाई माछाको जाली बुन्ने मसिनो डोरीमा गाँठो पारे । सोही गाँठोमा नाइलनको डोरी बाँधेर अर्को […]

Continue Reading

एमसिसीकै कारण कुटाइ खाइएला भन्ने डर भयोः परराष्ट्रमन्त्री खड्का, एमसिसी पास नगरी देश कहिले समृद्ध नहुने जिकिर

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्।संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए। एमसिसी नेपालका लागि मात्र नभएरसबै देशका लागि एउटै शैलीमा बनाइएको […]

Continue Reading

श्रीमती,साली र साढुभाइको योजनामा राजकुमारको हत्या, मुख्य अभियुक्त नै जंगलमा मृत भेटिए

ललितपुरका राजकुमार भुलुनको हत्याका अभियुक्त भनिएका व्यक्ति मृत फेला परेका छन्। सोमबार राति ललितपुरको गोदावरी नगरपालिका ७ स्थित मच्छिन्द्र सामुदायिक वनभित्र राजकुमारको हत्या भएको थियो।हत्याका मुख्य अभियुक्त भनिएका मनोज सार्की बुधबार घटनास्थलनजिकै मृत भेटिएका हुन्। उनी छाँगाबाट खसेको अवस्थामा मृत फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्रचार्यले जानकारी दिइन्। मनोजले धारिलो हतियार प्रहार गरी […]

Continue Reading

मनकामना माताको दर्शन गरी असोज १४ गते बिहिबार तपाईको राशिफल हेर्नुहोस

आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज १४ गते बिहिबार इश्वी सन २०२१ सेप्टेम्बर ३० तारीख आश्विन कृष्णपक्ष नवमी तिथी पुनर्वशु नक्षत्र परिघ योग वव करण चन्द्रमा मिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा सिद्धि योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु नवमी श्राद्ध मातृनवमी (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, […]

Continue Reading

नेपालमै भेटिए- बलिउड हिरो अजय देवगणको हुबहु डुप्लिकेट । टिकटक भिडियो भाईरल भएर सक्कली अजय देवगणकै घरमा पुग्यो (भिडियो हेर्नुस)

कन्चनपुरका करण केसी बलिउड हिरो अजय देवगण जस्तै देखिन्छन् । टिकटकमा उनी देवगणकै फिल्मका डाईलग र गीतहरुमा टिकटक बनाउने गर्दछन् । उनलाई सबैले अजय जस्तै भनेर कमेन्ट दिन्छन् । उनको अनुहार, दाँत, हाउभाउ अजय देवगणसँग मिल्छ । करणले हालसम्म रिलिज भएका अजय देवगणका सबै फिल्महरु हेरेका छन् । जिमका पारखी करण हरेक फिल्मबाट अजयको नक्कलहरु […]

Continue Reading