“असल मान्छे बने तर असल बुहारी बन्न स किन”कठै दसैंमा अमेरिका उड्न लागेकी अनिताको मन रु वाउने आ त्मा ह त्याको पत्र (भिडियो हेर्नुस्)

असोज २३ गते सनिवार अनिताको अमेरिका जाने उडान थियो ।अनिताका श्रीमान अमेरिकामा छन् र श्रीमानसंग बसेर जीवनको बाँकी सपना पूरा गर्न उनी अमेरीका जाँदै थिइन् ।अमेरिकामा श्रीमानले अनितालाई स्वागत गर्न तयार बसेका थिए तर यता अनिताको श व फेला पर्यो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**, माइतमा अनिताका आमाबुबा छोरीलाई अन्तिम बिदाइ तयार बसेका थिए ।तर […]

Continue Reading

सीता भण्डारी मृत्यु प्रकरण : श्रीमान, आमाजू, र जेठाजु कारागार चलान

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की सीता भण्डारी पौडेलको आत्महत्या दुरुत्साहनको मुद्दामा तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीमा मंगलबार र बुधबार भएको थुनछेकको बहसपछि थुनामा राख्न आदेश भएकाले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**, आत्महत्या दुरुत्साहनको मुद्दामा मृतकका श्रीमान टिका पौडेल, […]

Continue Reading

हतियार नउठाउने, पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा आन्दोलन गर्ने बेला आयो, पैसा खर्च गर्नेले मात्र चूनाव जित्छन : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा आन्दोलन गर्ने बेला आएको बताएका छन् । बिहीबार काठमाडौंमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण आन्दोलन गर्ने बेला आएको बताए । उनले आफूहरुको यो आन्दोलन हतियार नउठाइ जितिने तर्क गरे । अहिलको चूनाव निकै खर्चिलो भएको र खर्च गर्नेले मात्र […]

Continue Reading

मेरी बास्सैकि ‘चम्सुरी’भन्छिन्–‘धेरै ठिक भएँ, अब मृगौला प्रत्यारोपण हुने

कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको पर्खाइमा छिन् । अनलाईनखबरसँग कुरा गर्दै पल्पसाले आफू मृगौला प्रत्यारोपणको पर्खाइमा रहेको जानकारी दिइन् । उनले भनिन्–‘परिवारबाटै मृगौला दिँदै हुनुहुन्छ । मृगौला दिनेको र मेरो स्वास्थ्य चेकजाँच भैसकेको छ । सरकारी कामहरु भने बाँकी छ । दशैं तिहारपछि प्रत्यारोपण गर्ने तयारी छ ।’ उनका अनुसार त्रिवी शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण […]

Continue Reading

एमालेमा छानिए १० टोली नेता, माधव नेपालको साथ छोडेकालाइ ओलीले दिएनन् जिम्मेवारी

नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ । शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिएको हो । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा […]

Continue Reading

बलात्कार मुद्दामा पिडितलाई पनि सजाय !

दैलेख : जिल्ला अदालत दैलेखले बलात्कार मुद्दामा दुवै पक्षलाई सजाय सुनाएको छ । अदालतले बिहीबार पीडकलाई १० वर्ष कैद र पीडकलाई उन्मुक्ति दिन वयान फेर्ने पिडित पक्षलाई समेत पाँच हजार जरिवाना हुने फैसला सुनाएको छ । पीडितले प्रहरीमा दिएको जाहेरी विपरित वयान फेरेपछि अदालतले पिडित पक्षलार्ई समेत सजायको फैसला गरेको हो । बलात्कारमा दोषी ठहरिएका […]

Continue Reading

बडादशैंका लागि साइत तोकियो, टिका लगाउने असोज २९ गते १०:०२ बजे, यस्ता छन् अन्य साइतहरु :

काठमाडौं / नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ :४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ :४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । […]

Continue Reading

प्रियंकाकी सासू रबिनाले भनिन्, ‘आयुषले संवेदनशील समयमा जसरी तिम्रो हेरविचार गर्‍यो त्यसमा गर्व छ’

प्रियंका कार्कीले छोरी आयाङ्कालाई जन्म दिएकी छिन् । प्रियंकाले बुधबार आफ्नो सामाजिक सञ्जालमा यसबारे जानकारी दिएकी हुन् । प्रियंकाको इन्स्टाग्राम अकाउन्टमा राखेको पोस्टमा प्रियंककी सासू तथा बैंकर रबिना देशराज श्रेष्ठले कमेन्ट गरेकी छिन् । यस्तो संवेदनशील समयमा छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले जसरी स्थिति सम्हाले र प्रियंकाको हेरविचार गरे त्यसमा आफूलाई गर्व लागेको बताइन् । […]

Continue Reading

दुवईमा भएका श्रीमानलाइ फोन गरेर श्रीमतीले भनिन्, ‘म त संसार छोडे है’

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृतावस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र चु’कुल लगाएको अवस्थामा स्थानीय २४ वर्षीया रोजिना गिरी मृतावस्थामा फेला परेकी हुन् । शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको शव आइतबार बिहान सलको पा ‘सो ल’गा’एर झु’ ‘ण्डिएको अवस्थामा भेटिएकी हुन् । छिमेकी गोविन्दबहादुर बस्नेतले जानकारी दिएपछि […]

Continue Reading

नेपाली फिल्मको ‘महानायक’ शिव श्रेष्ठ र ‘महानायिका’ गौरी मल्लः भुवन केसी, भने उपाधि यसै दिने होइन

नेपाली चलचित्रका कलाकारहरुलाई बेला–बेलामा दिइने उपाधिले विवाद सिर्जना गर्ने गरेको छ । नेपाली चलचित्रमा नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिइएको छ । यस्तै, केही समय अगाडि एक संस्थाले नायिका करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधि दिएको थियो । तर, कलाकारहरुलाई विभिन्न उपाधिको आवश्यकता नपर्ने तर्क पनि नसुनिएको होइन । यसैविच, आज आयोजना भएको ‘डाँडाको वर पिपल’ नामक […]

Continue Reading