१०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दसैंको टिका

चितवन / आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५ वर्षीय बृद्ध र ९८ वर्षीय बृद्धाले आफन्तहरुलाई टिका लगाइदिएका छन् । भरतपुर महानगरपालिका–१० हाकिमचोकका १०५ वर्षीय टिकाराम ढकाल र ९८ वर्षीय रेवती ढकालले आफ्ना परिवारका आफन्तहरुलाई दसैंको टिका लगाएर आर्शिवाद दिएका छन् । उनीहरुका सात […]

Continue Reading

अक्षय कुमारको नयाँ फिल्म ‘गोरखा’ आउँदै

बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘गोरखा’ आउने भएको छ। अक्षयले सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्मको पोस्टर सार्वजनिक गर्दै ‘गोरखा’ फिल्मको घोषणा गरेका हुन्। आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्ने यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कारडोजोको जीवनमा आधारित हो।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**, भारतीय सञ्चारमाध्यमहरूका अनुसार इयानले सन् १९६२, १९६५ र […]

Continue Reading

ताप्लेजुङमा सर्पको टोकाईबाट भाईरल झाँक्रीको निधन!

ताप्लेजुङमा सर्पको टोकाइबाट एक युबकको निधन भएको छ ।निधन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा निधन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । प्रनाउ राणाका अनुसार […]

Continue Reading

धनुषामा हिन्दू र मुस्मिलले एकापसमा टीका लगाए दशैं मनाए

धनुषा । धनुषाको धनुषाधाम नगरपालिका वडा नं– ५ नौसयबिघामा हिन्दू–मुस्लिमले एकापसमा टिका लगाएर दशैं मनाएका छन् । शुक्रबार हिन्दू परम्पराअनुसार नौसयबिघाका स्थानीयले ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरेको ‘वृहत टीका कार्यक्रम’मा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई टीका लगाइदिएर दशैं मनाएका हुन् । वृहत टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अथिति तथा धनुषाधाम नगरपालिकाका नगर […]

Continue Reading

यस कारण पर्यो राष्ट्रपतिको दशैं फोटो विवादमा,सामाजिक सञ्जालमा भयो चर्को आलोचना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा विजया दशमीको साइतको टिका र जमरा आफनी आमाका हातबाट लगाएको फोटो राष्ट्रपति कार्यालयले सार्वजानिक गर्‍याे। टिकाको फोटो त प्रधानमन्त्री शेरबहादुर देउवा र अरु नेताहरुको पनि सार्वजानिक भएका छन् तर राष्ट्रपतिको फोटो भने विवादमा परेको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपालका लागि चिनियाँ राजदूत होऊ […]

Continue Reading

सोलुखुम्बुमा पूजा गर्ने क्रममा आगलागीबाट घर पसल जलेर नष्ट

सोलु दुधकुण्ड नगरपालिका-६ थातिङ बस्ने ५० वर्षीय वीर बहादुर बस्नेतको घरमा आइतबार राति आगलागी हुँदा भाडावर्तन, लत्ताकपडा, अन्नपात्त र नगद समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमानेस्थित राम […]

Continue Reading

अनिताका घरका यी सदस्यलाई प्रहरीले यसरी गर्दैछ अ नुसन्धान,परिवार मै भेटियो यस्तो शंकास्पद तथ्य (भिडियो हेर्नुस्)

असोज २३ गते सनिवार अनिताको अमेरिका जाने उडान थियो ।अनिताका श्रीमान अमेरिकामा छन् र श्रीमानसंग बसेर जीवनको बाँकी सपना पूरा गर्न उनी अमेरीका जाँदै थिइन् ।अमेरिकामा श्रीमानले अनितालाई स्वागत गर्न तयार बसेका थिए तर यता अनिताको श व फेला पर्यो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**, माइतमा अनिताका आमाबुबा छोरीलाई अन्तिम बिदाइ तयार बसेका थिए ।तर […]

Continue Reading

मुगु बस दुर्घटना: झण्डै तीन सय मिटर तल खसेर पनि जोगिइन् ६ वर्षीया भूमिका

मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटनामा परी ३२ जनाको मृत्यु भयो। भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोलामा दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।** भिडियो हेर्न तल क्लिक गर्नुहोला ** चार जनाको उपचारका लागि बाँके लैजाँदै गर्दा र थप चार […]

Continue Reading

दशैँको टीका लगाउन गएको बेला प्रधानमन्त्री देउवाका भाइको घरमा चोरी

२९ असोज, धनगढी । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ । धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको […]

Continue Reading

नमस्ते भर्सेस् एनसेल : चाडबाड विशेष अफरमा प्रतिस्पर्धा, यसरि लिनुहोस् सस्तो अफरहरु

हरेक वर्ष दसैँ, तिहार तथा छठजस्ता पर्वलक्षित अफर ल्याउन नेपालका दुई ठुला दूरसञ्चार (टेलिकम्युनिकेशन) सेवा प्रदायक नेपाल टेलिकम र आजियाटाबीच प्रतिस्पर्धा हुने गरेको छ । नेपाल टेलिकमले नमस्ते र अजियाटाले एनसेल ब्राण्ड नाममा सेवा प्रदान गर्दै आएका छन् । यो वर्ष पनि यी दुई दूरसञ्चार सेवा प्रदायकले प्रतिस्पर्धी अफर ल्याएका छन् । सरकारी–सार्वजनिक स्वामित्वमा रहेको […]

Continue Reading