फेसबुकले गर्‍यो ‘पोलिसी अपडेट’, होसियार ! तपाइ पनि कारबाहीमा पर्नु होला

काठमाडौँ। फेसबुकले अब यौन सामग्री पोस्ट गर्ने खाताहरू प्रतिबन्ध लगाउनेछ। कम्पनीले आफ्नो नीति अपडेट गर्दै यस्तो कदम चलेको हो। यस अन्तर्गत यदि कुनै प्रयोगकर्ताले सेलिब्रेटीहरु, राजनीतिज्ञहरू, क्रिकेटरहरू र पत्रकारहरू जस्ता सार्वजनिक व्यक्तित्वहरूलाई निशाना बनायो भने उनीहरू विरुद्ध कारबाही गरिनेछ। फेसबुकका अनुसार यस्तो कारबाहीमा प्रयोगकर्ताको व्यक्तिगत अकाउन्ट, पेज, ग्रुप वा पोस्ट सधैँको लागी हटाइनेछ। सोसल मिडियामा […]

Continue Reading

न्यूयोर्कमा परराष्ट्र मन्त्रीले भने : एमसीसी संशोधन हुन सक्दैन, अमेरिकाले मान्दैन,केही मानिस बुझ्दै नबुझी एमसीसीविरुद्ध माइतीघर मण्डलमा उफ्रिरहेका छन् (भिडियोसहित)

परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन्। गैरआवासीय नेपाली संघ न्युर्योक च्याप्टर, जनसम्पर्क समिति र न्युयोर्कस्थित महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा आइतवार आयोजित भेटघाट कार्यक्रममा मन्त्री खड्काले यस्तो बताएका हुन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन पुगेका उनले एमसीसी परियोजना संशोधनका लागि […]

Continue Reading

बेलायतमा ‘भिसी’ गोर्खाको सालिक अनावरण,बेलायती सेनाको सबैभन्दा विशिष्ट पदकपाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक अनावरण

लन्डन । बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा शनिबार एक विशेष कार्यक्रमका साथ् पहिलो ‘भिसी’ गोर्खाको सालिक अनावरण गरिएको छ । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदकको रुपमा मानिने भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक अनावरण गरिएको हो । बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणीकुमार राई, बेलायती […]

Continue Reading

अस्ट्रेलिया आउन लागेका विद्यार्थीलाई आफूले लगाएको खोप बाधक बन्नसक्ने!

भिसा लागेर अस्ट्रेलिया आउने प्रतिक्षामा रहेका विद्यार्थीका लागि उनीहरूले लगाएको खोप बाधक बन्ने देखिएको छ। अस्ट्रेलियन सरकारले मान्यता दिएका चार वटा खोप फाइजर, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका र मोड्रेर्नालाई न्युसाउथवेल्स राज्य (सीड्नी) ले प्राथमिकतामा राख्ने भएपछि यी बाहेक अन्य खोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया भित्रन समस्या देखिने भएको हो। सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी आउने देश चीन […]

Continue Reading

ट्रकभित्र गाडी पस्दा ६ जनाको घटनास्थलमै मृत्यू, ४ जनाको अबस्था गम्भिर

एजेन्सी : गाडी अनियन्त्रीत भएर ट्रकलाई ठ’क्क’र दि’एपछि एक गाडीमा सवार ६ जनाको घटनास्थलमै मृत्यू भएको छ । छिमेकी देश भारतको राजस्थानको जयपुरस्थित रहेको चाकसुमा सो दुर्घटना भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । वाईपास रोडमा ईको भ्यानको ट्रलीमा स्कोरपियो पसेपछि सो दुर्घटना भएको हो । सो दुर्घटनामा परी सोही ठाउँमै ६ जनाको मृत्यू भएको भारतीय […]

Continue Reading

श्रमिकलाई कोरिया पठाउने तयारी

काठमाडौं, असोज ७ । सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो । मापदण्डअनुसार नेपालबाट जाने श्रमिकको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल […]

Continue Reading

न्युयोर्कका कानून व्यवसायी सेडाईबाट महावीर पुनबाट संचालित आविष्कार केन्द्रलाई ५० लाख सहयोग

वासिंटन डिसी – न्युयोर्कका कानून व्यवसायी केशवराज सेडाईले महावीर पुनबाट संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई ५० लाख रुपैया सहयोग उपलब्ध गराएका छन् । नेपालमा सुचना प्रविधियुक्त शिक्षा प्रणालीको विकाश र ग्रामिण क्षेत्रमा सुचना प्रविधिलाई प्रयोग गरेर स्वास्थ्य सेवा दिने अनुसन्धान र विकाशका खर्च गर्नका लागि उक्त रकम प्रदान गरिएको हो ।५० लाख रुपैया राष्ट्रिय आविष्कार केन्द्रको […]

Continue Reading

सिंगापुरले माग्यो ६ वर्षपछि नेपाली कामदार, खर्च ५० हजार, तलब दुई लाख,

सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन। त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए। उनीहरू सिंगापुरको युनिभर्सल मारिटाइम सोलुशन कम्पनीमा गएका थिए। त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत रुपमा बन्दजस्तै […]

Continue Reading

कोरियाले राख्यो अर्को सर्त, यो सर्त पूरा नभई नेपाली कामदार कोरिया नलाने

करिब दुई वर्ष देखि रोकिएको कोरिया रोजगारी बायोमेट्रिक प्रणाली लागु भएपछि मात्र सुचारु हुने भएको छ। दक्षिण कोरिया सरकारले रोकिएको रोजगारी सुचारु गर्न बायोमेट्रिक प्रणालीलाई अ’निवार्य गर्नुपर्ने स’र्त थपेपछि अझै एक महिनासम्म कोरिया रोजगारी सुरु हुने छैन। श्र’म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले कोरियाले बायोमेट्रिक प्रणाली अ’निवा’र्य गर्नुपर्ने स’र्त थपेपछि बायोमेट्रिकका लागि […]

Continue Reading

अमेरिकाको ओहायोमा आगलागीमा परी ५ जना नेपाली भाषीको मृत्यु

अमेरिकाको ओहायो राज्यको आक्रन सहरमा भएको आगजनीबाट ५ जना नेपाली नेपाली भाषी भुटानी परिवारका सदस्यहरूको निधन भएको छ । सेप्टेम्बर १३ सोमबारका दिन बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको छ । आक्रन ​अग्नि नियन्त्रण विभागले जनाए बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएको जनाएका […]

Continue Reading