यीनै हुन जसले पा सो लागेको डो री करोडौंमा बिक्छ भन्दै नि र्दोष महिलालाई त ड्पाइ झु न्डाइ मा रे (भिडियो हेर्नुस्)

ललितपुरको सुनाकोटीमा बस्दै आएकी कमला तामाङलाई केही युवाहरु आएर घाँ टीमा डोरी क सेर बी भत्स तरिकाले ह त्या गरेका छन् ।घ टना निकै अ न्धविश्वासिलो रहेको छ ।कमलाको घरमा २ किशोर र १ किशोरी आउछन् र यो घ टना घ टाउछन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**, पा सो लागेको डोरी करोडौंमा बिक्छ भन्ने अ […]

Continue Reading

आफुलाई हड्डीहड्डी दिएको भन्दै कल परेपछि बाबुद्वारा छोराको ह!त्या

सल्यानमा बाबु छोराको मासुको बिषय लाई लिएर कुरा नमिल्दा बाबुले खुर्पा प्रहार गरि छोराको ह!त्या गरेका छन् । यो घटना हो सल्यान जिल्ला वडा न. १० को।बाबू निमबहादुर कुंवरले छोरा रुपलालको ह!त्या गरेको जनाइएको छ।बाबु ५६ बर्षका छन् भने छोरा ३३ बर्षका थिए।अन द स्पोर्ट नै उनको मृत्यु भएको हो।घटना भने गए रातिको हो।बाबु – […]

Continue Reading

फलामे फोक्सोले बाँचिरहेका संसारका एकमात्र व्यक्ति, जो ६० वर्षदेखि मेसिनभित्र छन्

२५ असोज, काठमाडौं। संसारमा कैयन् यस्ता मानिसहरु हुन्छन् जो कठीन चुनौतिहरुसँग संघर्ष गरेर असम्भव कामलाई पनि सम्भव तुल्याइदिन्छन् । अमेरिकी लेखक पाउल अलेक्जेन्डर त्यस्ता व्यक्ति हुन् जो ६० वर्षदेखि फलामको फोक्सोले स्वास फेरिरहेका छन् । ६० वर्षदेखि उनी त्यहीँ मेसिनभित्रै बस्दै आएका छन् । पोलियोका कारण फोक्सो बिग्रिएसँगै उनी ६ वर्षदेखि नै फलामे फोक्सोको भरमा […]

Continue Reading

राउटेको दशैँमा बलि अनिवार्य, बलि नदिए पुरुषलाई नोक्सानी हुने ‘अन्धविश्वास’,यस्ता छन् राउटेको दशैँको परिकारहरु

बर्षौँदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका प्रत्येक घरले दशैँमा कुल देवता र वन देवतालाई अनिवार्य रूपमा बलि चढाउने गर्छन्।अरू समुदायमा अष्टमीका दिन बलि दिने चलन भए पनि राउटे समुदायमा भने नवमीमा खसीबोका वा बाख्राको बलि दिने चलन रहेको छ। बलिको लागि आवश्यक खसीबोका, बाख्रा, कुखुरालगायत अन्य आवश्यक सामानहरू औँसीको दिनभित्रै उनीहरूले किनिसक्छन्।बलि दिनको लागि […]

Continue Reading

मान्छेको ज्यान लिने पासो महँगोमा बिक्ने भन्दै महिलाको हत्या! ऐनामा डोरी देखिएपछि भएका थिए फरार…

काठमाडौं : पासो लागेको डोरी महँगोमा बिक्री हुने भन्दै तीन युवाले एक महिलाको हत्या गरेका छन्। तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी महँगोमा बेच्न पाउने लोभमा उनीहरुले ४५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। ‘यस्तो डोरी मूल्यवान हुने र महँगोमा बेच्न पाउने भन्दै हत्या भएको देखिन्छ,’ महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पङ्गेनीले भने, […]

Continue Reading

हरिद्वारका बाँदरले बैतडीमा उठिबास : गाउँ नै छाडेर पन्ध्रसय परिवार भारत पलायन

काठमाडौ । बाँदरले खेतीपाती ना स गरेर गाउँमा आ तं क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–५, ६, ८ र १० का १ हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् । भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खाना समेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८ धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र […]

Continue Reading

काठमाडौंका पाकेटमारको कोड भाषा : प्रहरीलाई ठूल्दाई , पीडितलाई रामे , केटिलाई भद्री ( कोड सहित )

काठमाडौं प्रहरी परिसरले २०७ जना पा’केटमारहरूलाई प’क्रा उ गरेको छ । सार्वजनिक सवारीसाधनमा यात्रुहरू, किनमेल गर्न गएका सर्वसाधारणहरूको नगद, मोबाइल, गर गहना चोर्दै गर्दा उनीहरूलाई प’क्रा उ गरिएको हो । भदौ २५ देखि असोज १५ सम्म प’क्रा उ परेका मध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको, ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कारागार चलान […]

Continue Reading

पुलमुनि यसरि फँस्यो एयर इन्डियाको विमान भिडियो भयो भाइरल (भिडियो हेर्नुहोस)

भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फँसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन गुडेको देख्न सकिन्छ । दिल्लीका एक सञ्चारकर्मीले सामाजिक सञ्जाल ट्विटरमा राखेपछि सो भिडियो सार्वजनिक […]

Continue Reading

के कारणले भएको थियो काठमाडौंकै कलेजमा ग्याङ फा’इट ? कारण सुन्दा प्रिन्सिपल छक्क !

काठमाडौं – उमेर आनुसार केटाहरुमा जाेस् हुनु सामान्य कुरा हो। तर अहिले आफ्नै उमेरका केटाहरु जम्मा भएर पुरै हल्ला गर्दै र अरुलाई म खतरा हुँ भन्न यति पनि पछाडी पर्दैनन्। विशेष गरेर त अहिलेका कलेज पढ्ने केटाहरुमा यस्तो जोस् देखिने गरेको छ। अहिले सामाजिक सञ्जालमा एउटा ग्यां’ग फा’इट निकै भाइरल भएको छ। आखिर किन त्यो […]

Continue Reading

श्रीपेच चोर्ने चौथो प्रयासमा नारायणहिटीबाट पक्राउ परेका थिए खेमबहादुर

१५ असोज, काठमाडौं । रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्ती नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले यसअघि तीन पटक श्रीपेच निकाल्ने प्रयास गरेको खुलेको हो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनलाई एक जना नजिकका व्यक्तिले के यत्तिकै बस्छस्, नारायणहिटी गएर श्रीपेच लगा राजा बन्छस् […]

Continue Reading