यस कारण पर्यो राष्ट्रपतिको दशैं फोटो विवादमा,सामाजिक सञ्जालमा भयो चर्को आलोचना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा विजया दशमीको साइतको टिका र जमरा आफनी आमाका हातबाट लगाएको फोटो राष्ट्रपति कार्यालयले सार्वजानिक गर्‍याे। टिकाको फोटो त प्रधानमन्त्री शेरबहादुर देउवा र अरु नेताहरुको पनि सार्वजानिक भएका छन् तर राष्ट्रपतिको फोटो भने विवादमा परेको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपालका लागि चिनियाँ राजदूत होऊ […]

Continue Reading

दशैको दिन भयो दुखद घटना, विप्लव नेकपा नेता चन्दको निधन

२९ असोज, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंग को निधन भएको छ । बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन् । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका बिरजंगको भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले बताएको छ […]

Continue Reading

हामीले धेरै राम्रो काम गरेकै कारण सरकारबाट बाहिरिनु पर्यो , अन्य दलको दुकान बन्द हुने डरले गठबन्धन बनाएर घेराबन्दी गरियो

दाङ – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकै कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन्। दाङको भालुबाङमा बुधबार आयोजित पार्टी प्रवेश तथा दसैं मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नराम्रो काम गरेकाले नभई राम्रो काम गरेकाले सरकारबाट बाहिरिनु परेको बताए । ‘राम्रो काम गर्न थालेपछि अन्य राजनीतिक […]

Continue Reading

हामीले बनाएको देशलाई ज्ञानेन्द्र शाहले द्वन्द्वमा धकेल्न खोजे: बाबुराम भट्टराई, चुप् चाप गणतन्त्र स्वीकार्न चेतावनी

काठमाडौं, २६ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका छन् । उनले शाहे भ्रमको खेती गरेको भन्दै चुवचाप गणतन्त्र स्वीकार्न चेतावनी समेत दिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस** ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेती गर्नु र […]

Continue Reading

प्रचण्ड अब प्रधानमन्त्री बन्नुहुन्छ : शिक्षामन्त्री पौडेल (भिडिओसहित)

काठमाडौं, २६ असोज । नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले विपन्न वर्गको लागि केही गर्ने भनेर सोचिराखेको सुनाएका छन् । तर, जनतालाई जुन प्रकारले सेवा प्रवाह गर्नुपर्ने थियो त्यो तरिकाले काम भने नभएको उनको स्विकारोक्ति छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् […]

Continue Reading

ज्योतिषले पनि राजीनामा दिन भन्नुभयो, त्यसैले राजीनामा दिन लागेको हुँ : मन्त्री हमाल

काठमाडौं, २४ असोज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र बहादुर हमालले पदबाट आजै राजीनामा दिने भएका हुन् । यसको लागि उनी अहिले १० बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाँदैछन् । आफू मन्त्री भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायालयमाथि नै प्रहार गर्न थालिएकोमा असन्तुष्टि पोख्दै हमालले पदबाट राजीनामा दिन लागेका हुन् । पत्रकार […]

Continue Reading

मंत्री हुने बित्तिकै एक्सनमा, जहाज घाममा सुकाएर पैसा आउँदैन, उडाउनु पर्‍यो : पर्यटनमन्त्री आले

काठमाडौँ- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताएका छन्। सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने बताए ।पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने […]

Continue Reading

ओली सरकारको पालामा भएका भ्रष्टाचार छानबिन गर्ने नेपालको चेतावनी ओली संगै यी नेताहरु तनाबमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् । एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई […]

Continue Reading

प्रचण्डप्रति गोकुल बाँस्कोटाको आक्रामक टिप्पणी : पुष्पकमललाई झारपातले त हेप्छन, यो त गोकुल बाँस्कोटा हो

काठमाडौं, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफू कोहीसँग नडराउने स्पष्ट पारेका छन् । आज (शनिबार) पार्टीको काठमाडौं–काभ्रे सम्पर्क मञ्चको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘म फेरि कोहीसित डराउँदिन्, पुष्पकमलले पनि हेप्नी, हेप्नी ? भनेका छन् अरे, पुष्पकमललाई त झारपातले त […]

Continue Reading

प्रधानन्यायाधीशका जेठान बने आपूर्तिमन्त्री

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका हुन् । हमाललाई मन्त्री बनाउने निर्णय भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ । यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको […]

Continue Reading