ताप्लेजुङमा पा’सो थापेर राखिएको बन्दु’कको गो’लि लागि एक ब्यक्तीको घ’टनास्थल मै मृ’त्यु (भिडियो हेर्नुस)

ताप्लेजुङ जिल्लाको छिदिम्बा गाउँपालिका १ मा एक ब्याक्तीको बारिमा पा’सो थापिएको बन्दु’क पड्’किदा गो’लि लागेर मृ’त्यु भएको छ । गो’लि लागेका उनको घट’नास्थल मै मृ’त्यु भएको बुझिएको छ । नेपाल सरकारले हातहतियार राख्न नपाउने कानुन बनाएको भएता पनि अझै पनि देशका विभिन्न ठाउँहरुमा यस्ता ह’ति’यारहरु मानिहरुले निर्धक्क राख्ने गरेका छन । जसबाट उनिहरु जंगली जनावर […]

Continue Reading

डि’भो’र्सपछि स्मारिका समारीका एलिना चौहानसँग दिल खोलेर हाँसे! पल समीक्षाकाे चर्चामा एसो भन्छन (भिडियो सहित)

नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच सम्बन्ध विच्छेद भएपछि यो बिषयले राम्रै चर्चा पायो । झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा यसअघि नै हल्ला चलिरहेको थियो तर पछिल्लो समय भने विवेक स्वयंमले टिकटमा लाइभ आएर यसको पुष्टि गरे। उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताएका छन। […]

Continue Reading

राती १२ बजे चि हा’न खन्दा केही नभएको भाइरल झाक्रीलाई मा र्ने मान्छेको पत्ता लाग्यो,यसरी स र्प खेलाउन लगाएका थिए झाक्रीलाई (भिडियो हेर्नुस्)

भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्थे कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइन‌ैरहन्थे ।यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।तर चर्चा दुखद खबरको छ उनी यो संसारबाट सधैका लागि बिदा भएका छन् । भाइरल झाक्रि कृस्न खतानिको हिजो बेलुका ७ बजेको समयमा […]

Continue Reading

पत्रकार ऋषि धमलाले जन्मदिनमा अवसरमा अस्पताल बनाउदै,जनताको नाउमा रु दै उनले यस्तो प्रतिज्ञा गरेका छन् (भिडियो हेर्नुस्)

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले आगामी दुई/तीन वर्षभित्र धादिङको राजमार्ग आसपासमा आफ्नो आमा–बुवाको नाममा सुविधासम्पन्न अस्पताल बनाउने घोषणा गरेका छन् । आफ्नो ४६औं जन्मदिन मनाउने क्रममा रिपोर्टर्स क्लब नेपालमा आईतबार आयोजित कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । आफू्नो गृहिजल्लामा दुई÷तीन वर्षभित्रै सुविधासम्पन्न अस्पताल बनाईसक्ने धमलाको घोषणा छ […]

Continue Reading

कोरियाको टिकट र भिसा पठाएकै दिन भागेको भनिएकी केशरी सम्पर्कमा, उल्टै खोलिन् श्रीमानका यस्ता पोल (भिडियो हेर्नुस्)

मैले श्रीमतीलाई कोरिया लैजान चाहन्थे तर टिकट र भिसाा समेत लिइसकेपछि श्रीमती सम्पर्क विहिन भइन भन्दै मिडियामा आएका सुर्खेतका तिलक बहादुर चौधरीले आफै बोली फेरेका छन् । उनले अब मलाई श्रीमती चाहिन्न, मलाई सम्पत्तीको पनि माया छैन म अलग हुन चाहन्छु भनेका छन् । उनी आफै कोरियावाट नेपाल आएर पनि परिवारको सम्पर्कमा नआएको खुलेको छ […]

Continue Reading

दोहोरी च्याम्पियनका बालचन्द्र बराल छोरी र श्रीमती सहित पहिलोपटक मिडियामा,श्रीमतीको दोहोरी सुनेर बालचन्द्र लाजले भुतुक्कै (भिडियो सहित)

दोहोरी च्याम्पियनबाट सबैको मन जितेर फाइनलमा पुगेका चर्चित गायक बालचन्द्र बराल,उनको श्रीमती र छोरी पहिलोपटक एकसाथ मिडियामा आएका छन।दोहोरी च्याम्पियनले थप उचाई चुलेको समयमै बालचन्द्रको पनि उतिकै चर्चा देखिएको छ।बराल यस अगाडी पनि धेरै तिर दोहोरी गाएर चर्चामा आएका छन। इन्द्रेणीबाट टिका सानु संग दोहोरी खेलेर उनि एकाएक भाइरल भएका थिए सोहि फल स्वरूप हुन […]

Continue Reading

श्रीमानले कोरियावाट भिसा र टिकट पठाएको दिन श्रीमती अन्तै हिडिन्, श्रीमान एकाएक नेपाल आए (भिडियो हेर्नुस्)

काठमाडौ । विवाहेत्तर सम्बन्धका कारण अहिले समाजमा निकै ठूलो समस्या परेका घटना सार्वजनिक भएका छन् । सुर्खेतका तिलक बहादुर चौधरीको पनि त्यस्तै समस्या भयो । उनी कोरियामा थिए नेपाल आएर उनले केशरी चौधरीसंग विवाह गरे । घर परिवार राम्रो चलिरहेको थियो । तिलकले श्रीमती केशरीलाई पनि कोरियामै लैजान पाए झन राम्रो हुन्थ्यो भन्ने लाग्यो । […]

Continue Reading

रवि र निकिता पुगे रमेशको बेबी सावरमा,सन्तान यस्तो होस् भन्दै नन्दाले आशिर्वाद मागिन् (भिडियो हेर्नुस्)

प्रखर वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह आज विवाह वन्धनमा बाँधिने भएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कस्सिएका छन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।उनीहरुको विवाह भएको धेरै समय बितिसकेको छ । नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि ग […]

Continue Reading

बाँचे आउला फर्केर,म रे भने छोरीलाई बचाइदिनु भन्दै रु ए बिनिताका बुबा,के भयो फेरि यस्तो कठै (भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको […]

Continue Reading

देबघाटमा कान्छी श्रीमती ल्याएर श्रीमानले जेठि श्रीमतीलाई झु’न्डाएर ह”त्या आरोप, मैनाकलाको रहस्यमय मृ’त्युु (भिडियो हेर्नुस)

तनहुँ जिल्लाको देबघाट ५ कि नैनकला चौधरीको घरमै बच्चाहरु पिङ खेल्ने डो’रिमा झु’न्डि’एको रह’स्य’मय तरिकाले मृ’त्युु भएको छ । नैनकलाका माइती पक्षका अनुसार उनलाई उनकै श्रीमान कुमार चौधरीले ह”त्या गरेको आ’रोप लगाएका छन । उनिहरुका अनुसार कुमार र नैनकलाको सधै घर झ’गडा हुने गरेकोले ह’त्या भएको आ’रोप छ । नैनकलाका श्रीमान कुमार चौधरीलाई अहिले जिल्ला […]

Continue Reading