अलमुताइरीको निधारमा रातो टीका र जमरा, भारतसँग भिड्नु अघि नेपाली टोलीले मनाए विजयादशमी(तस्बिरहरु )

काठमाडौं : साफ च्याम्पियनसीप खेल्न माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीले आज उतै विजयादशमी मनाएका छन्। खेल अफिसिल, प्रशिक्षक र खेलाडीहरुले टीका र जमरा लगाएर विजयादशमी मनाएका हुन्। त्यसक्रममा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत खेल अफिसियलहरुले समेत टीका लगाएका थिए। भोलि (शनिवार) नेपालले साफको फाइनल खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक साफ फाइनलमा पुगेको […]

Continue Reading

नेपाललाइ साफको इतिहासमै पहिलोपटक फाइनलमा पुर्याएका प्रशिक्षक अलमुताइरीले साफपछि पदत्याग गर्ने र नेपाल कहिले नफर्किने

नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको हो । नेपालले ४ खेलमा ७ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको […]

Continue Reading

विश्वकपपछि टी-२० को कप्तानी छाड्ने विराट कोहलीको घोषणा,कारण यस्तो

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले अक्टोबरमा हुने टी-२० विश्वकपछि टी-२० फर्म्याटमा भारतीय टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्। आज ट्वीटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले तीनवटै फर्म्याटमा पछिल्ला ५/६ वर्ष कप्तानी सम्हाल्दा ‘वर्कलोड’ धेरै भएको भन्दै टी-२० फर्म्याटमा कप्तानी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले आफ्ना निकटहरुसँगको धेरै छलफलपछि यो निर्णयमा पुगेको समेत बताएका […]

Continue Reading

कुशल र रोहित चम्किँदा नेपालको शानदार जीत

आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो […]

Continue Reading

त्रिकोणात्मक सिरिजमा आज नेपालले अमेरिकाको सामना गर्दै

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज आज शुरू हुँदैछ ।प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे हुनेछ । भर्खरै सम्पन्न दुई मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीलाई हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । नेपालको लक्ष्य जितकै हुनेछ […]

Continue Reading

भारतकी राष्ट्रिय खेलाडीको बलत्कार गरी क्रुरतापूर्वक हत्या

एजेन्सी, २७ भदौ । भारतको बिजनौर शहरकी २४ वर्षीया राष्ट्रिय खो–खो खेलाडीको बलत्कारपछि क्रुरतापूर्वक हत्या भएको छ । हत्या गरी उनको शरीरलाई बिजनौर रेल्वे स्टेशनमा फालिएको अवस्थामा शुक्रबार भेटिएको थियो ।परिवारले आफ्नो छारी बलात्कृत भएको प्रहरीमा उजुरी दिएका थिए । त्यसकै आधारमा खोजीका क्रममा शव रेल्वे स्टेशनमा पाइएको थियो । प्रहरीको भनाईलाई उदृत गर्दै टाइम्स […]

Continue Reading

सन्दीपको विश्व कीर्तिमान

सन्दीपले पाकिस्तानका चर्चित तीव्र गतिका बलर वाकर युनिस, शाहिन शाह अफ्रिदी, अष्ट्रेलिया स्टार स्पिनर शेन वार्न र भारतका मोहम्मद शामी जस्ता बलरको कीर्तिमान बराबर गरेका छन् । उनले ओडिआईमा लगातार तीन इनिङमा चार वा सोभन्दा बढी विकेट लिने विश्व कीर्तिमान बराबरी गरेका हुन् । शुक्रबार सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिँदै आफ्नो […]

Continue Reading

मेसीले तोडे पेलेको कीर्तिमान

लियोनल मेसीले दक्षिण अमेरिकी क्षेत्रमा सर्वाधिक गोल गर्ने ब्राजिलियन लेजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । विश्वकप छनोट अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई तीन शून्य गोलले पराजित गर्दा लियोनल मेसीले ह्याट्रिक गरे । ब्युनो आयर्समा भएको खेलमा मेसीले १४ औं मिनेटमा अग्रता दिलाएका थिए । उनले बोलिभियन डिफेन्डरलाई जिल्याउँदै गोल गरेका हुन् । यो […]

Continue Reading

‘म्याच फिक्सिङ’मा मुछियो ‘सी’ डिभिजन पनि, एन्फा फेरि विवादमा

काठमाडाैं– ‘चरी’ भनेर चिनिने गुन्डा नाइके दिनेश अधिकारी कुनै समय डिल्लीबजार कारागारमा थुनिँदा फुटबलका कतिपय राष्ट्रिय खेलाडी उनलाई भेट्न पुग्थे। जसमध्ये तत्कालीन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापा, रितेश थापा, विकाससिंह क्षेत्री, सन्दीप राई, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई पछि खेल मिलेमतोको आरोप लागेको थियो। तर, कानुनको अभावमा उनीहरुले उन्मुक्ति पाएका […]

Continue Reading

टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलको टी–ट्वान्टी वरीयतामा सुधार भएको छ । आईसीसीले बुधबार निकालेको नयाँ वरीयताअनुसार कुशलले एक स्थान सुधार गरेका हुन् । कुशल यसअघिको वरीयतामा ६१औँ स्थानमा थिए । नयाँ वरीयतामा उनी ६०औँ स्थानमा उक्लिएका छन् ।नेपालका ओपनिङ ब्याट्म्यान कुशल हाल ओमान भम्रणमा छन् । ओमानमा नेपालले आईसीसी डिभिजन–२ अन्तर्गत त्रिदेशीय शृँखलामा […]

Continue Reading