बिष्णु माझीलाई इन्द्रेणी लैजान दैलेखका युवकले सामाजिक संजालमार्फत इन्द्रेणीलाइ चिट्ठी लेखे।

मनोरंजन समाचार

१५ भाद्र २०७८, मंगलवार १२:२९
152
Shares
facebook sharing buttontwitter sharing buttonemail sharing buttonmessenger sharing buttonwhatsapp sharing button
पछिल्लो समयमा बिष्णु माझीको बारेमा अग्रज कलाकार देखी लियर बिष्णु माझीलाई माया गर्ने धेरै ले आआफ्नो प्रतिक्रिया दिदै आयको सामाजिक संजालमा देख्न सकिन्छ। सामाजिक संजाल संगै अहिले टिकटहरु समेत यसै कुराले भरीभराउ भयको समेत पाउन सकिन्छ। त्यस्तै गरेर धेरै कलाकारहरुले लाइभ दोहोरी गाउने अनि सबैको प्रिय कार्यक्रम भनेको इन्द्रेणी हो।

इन्द्रेणिमा धेरै कलाकारहरु जान्छन अनि दोहोरि गाउने गर्दछन जुन दोहोरी भनेको सबैको सर्बप्रिय भयको सबैलाई थाहा समेत छ। र धेरैले पछिल्लो समयमा इन्द्रेणीले बिष्णु माझीलाई किन नाल्यायको होला भन्ने समेत धेरैले प्रश्न उठाउन थालेको देख्न सकिन्छ। यस्तै गरेर सामाजिक संजालमार्फत कर्णाली प्रदेश देखी दैलेखका एक विशाल मगर जुनि नामका युवकले इन्द्रेणी कार्यक्रम लाइ चिठी लेखेका छन्।

जुन चिठी मा बिष्णु माझीलाई इन्द्रेणी लाउन पर्यो भन्ने कुरा राखीयको बुझ्न सकिन्छ। सायद यो बिषयमा इन्द्रेणीले पनि नचाहेको कुरा होइन होला चाहेर पनि बिष्णु माझीलाई इन्द्रेणी मा ल्याउन नसकियको पनि बुझ्न सकिन्छ। यति धेरैको माग संगै धेरैले बिष्णु माझीको बारेमा आवाज उठाउदै बिष्णु माझीलाई हेर्ने चाहाना राख्नु भनेको उहाको यति धेरै सुभचिन्तक छन् र उहालाई सबैले बाहिरी पर्दामा हेर्न पनि चाहेको भयर होला। कर्णाली प्रदेश देखी दैलेखका एक विशाल मगर जुनि नामका युवकले लेखेको चिट्ठी यतिखेर तल जस्ताको तस्तै राख्न चाहन्छौं।

“श्री मान कृष्ण कंडेल ज्यु
कार्यक्रम इन्द्रेणी समाज (सव परिवार)
महोदय,

✍️ देशका सबै श्रेष्ठा कलाकार सबैलाई इन्देणिमा ल्याएर देशबिदेस सन्सारमा सबै सगं परिचित गराउनु भयो यसको लागि गित संगित प्रेमी दर्शकले हजुरलाई धेरै धन्यबाद दिएका छन,। हरेकको सुख दुखमा इन्देणि साथि छ भबिस्य सगं चि*न्तित छ तर २० बर्ष देखि एउटा नाम चलेको कलाकार कुनै सार्बजनिक कार्यक्रममा अनुहार देखाउदैन जसको फोटो देख्नु त परै जाओस देख्ने र भेटने ब्यक्ति सम्म पाईदैन एउटा मिठो गाउने कलाकार जसको करोडो फ्यान छन यउटा गित बजारमा आउदा १ दीनमा २ करोडले हेर्छन उही कलाकार गु*मनाम छन जसको नाम भन्न जरुरत नै पर्दैन होला जसलाई सबैसामु ल्याउन इन्द्रेणी समाज र कार्यक्रम इन्द्रेणीमा पहल गर्नु होस । इन्देणी बाट नै सबैको सामु देख्न पाईयोस,। कृष्ण दाजु
उहीँ,👉️ ईन्द्रेणि परिवार लाई धेरै माया गर्ने 👇️👇️

निवेदक
विशाल मगर जुनि
कर्णाली प्रदेश दैलेख”

Leave a Reply

Your email address will not be published. Required fields are marked *