बीच सडकमा यी युवतीको खुल्ला दादागिरी , एक ड्राइभरलाई लगातार ११ च’ड्कन लगाईन्

रोचक

पुरुषले नारी माथी हिंशा गरेको त सबैतिर सुनिदै आएको कुरा हो । तर भारतको लखनउमा एक केटीले एक ड्राईभर माथि ठुलै हिं’शा गरेकी छिन् । उनले ती ड्राइभर माथी खुल्ला बीच सडकमा लगातार कु’ट’पि’ट गरिरहन्छिन् तर अन्य ब्यक्ति भने मुकदर्शक बनेर बसिरहन्छन् ।

ति ड्राइभर आफैले पनि उनलाई गतिलै जवाफ दिन सक्थे तर महिला माथि हात लगाउन हुन्न भनेर एकदमै अडिएको भिडियोमा देख्न सकिन्छ । जेब्राक्रसबाट बाटो पार गरिरहेकी युवतीले गाडी नरोकेको भन्दै ती चालकलाई कु’टपि’ट गरेकी हुन् । उनले गाडी रोकेर ड्राइभरलाई गाडी बाट बाहिर नि’कालेर लगातार गा’ला फु’ट्ने गरी च’ड्काई रहन्छिन् ।

तर ती ड्राइभरले कुनै प्रतिक्रिया दिदैनन् । सादत अली नाम गरेका ट्याक्सी चालक एयरपोर्टबाट फर्कदै थिए। फर्कने क्रममा प्रि’यदर्शीनी नारायणले उनलाई बीच सडकमै ट्याक्सी रो’केर पि’टेकी थिइन् । उनले बीच सडकमा सबैबो अगाडी उनलाई निरन्तर च’ड्काई रहन्छिन् ।

भिडियोको अन्तमा एक जना छु’ट्याउन आएका ब्यक्ति संग पनि उनी जाई लाग्न खो’जेकी थिईन् । ती युवतीले ड्राइभर लाई लगातार ११ थ’प्पड हा’नेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *