ता’लिबा’न ल’डाकु भारतीय दूतावासको ताला तो’डेर भित्र छि’रे, आँगनका गाडी उठाएर हिँडे

समाचार

एजेन्सी । अफगानिस्तानमा हालै स’त्ताकब्जा गरेको ता’लि’बानले त्यहाँस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छा’पा मा’रेको छ । ताला तो’डेर ता’लीबा’नी ल’डा’कुहरु दूतावासभित्र प्रवेश गरेको बताइएको छ ।

भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको हवाला दिँदै बिबिसी हिन्दी लगायत सञ्चारमाध्यमहरुले उक्त खबर बाहिर ल्याएका छन् । जसअनुसार अफगानिस्तानको क’न्धार र हे’रा’तमा रहेका तर हाल ब’न्द अवस्थामा रहेका भा’रतीय दूतावासको कार्यालयको ता’ला तो’डेर ता’लिबानी ल’डाकु भित्र प्रवेश गरेका हुन् ।

त्यस क्रममा उनीहरूले कन्धारस्थित भा’रतीय दूतावासको द’स्तावेज खोज्दै दराज खो’लेको र दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरु लिएर हिँडेको बताइएको छ ।तर ज’लालावाद र राजधानी का’बुलमा रहेका भा’रतीय वाणिज्य दूतावासमा भने के भइरहेको छ, त्यसबारे यकीन जानकारी प्राप्त भइसकेको छैन ।

राजधानी शहर काबुलमा भने ता’लीबानी ल’डाकुहरु घरघरमा प्रवेश गरेर खा’नतलासी दिइरहेका जनाइएको छ । अ’फगानहरु को खोजी मा घर(घर खोज आ’योजित गरीएको छ । का’बुलमा सरकारको गु’प्त’च’र एजेन्सी ए’नडीएसका लागि काम गर्ने अ’फगानी ना’गरिक खोजीका लागि ता’लिबा’नी ल’डाकु घरघर पुगेका हुन् ।

रिपोर्टका अनुसार ह’क्कानी नेटवर्कका करिब ६ हजार ल’डा’कुहरुले राजधानी का’बुल क’ब्जा गरेका छन् । यसको नेतृत्व ह’क्का’नी स’मूहका प्रमुख सि’राजु’द्दीन ह’क्का’नीका भाइ अ’न’स ह’क्का’नीले गरेका छन् । अ’नस ह’क्का’नीले अफगानिस्तानका पूर्व राष्ट्रपति ह’मिद क’रजई र एचसीएनआर प्रमुख अ’ब्दुल्ला अ’ब्दुल्लाहलाई भेटेको बताइएको छ ।

यसले यो पनि देखाउँछ कि क’रजई र अ’ब्दु’ल्लाका गतिविधिहरु प्र’तिबन्धित र ता’लि’बा’नद्वारा नि’यन्त्रित छन् ।यसैबीच, अफगानिस्तानको ब’दलिँदो परिस्थितिमाझ भारतका विदेशमन्त्री एस ज’यशंकरले च’रमप’न्थी सं’गठन ह’क्का’नी नेटवर्कको गतिविधिबारे संयुक्त राष्ट्र सु’रक्षा परिषदमा मु’द्दा उठाएका छन् ।

उनले भनेका छन् कि पाकिस्तानमा आ’धारित ल’श्कर–ए–तै’यबा र जैश–ए–मो’हम्मदजस्ता च’रमपन्थी सं’गठनले नि’र्भयतासंग प्रो’त्साहित हुँदै काम गरीरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *