लकी सिद्धुले गाए ‘टुङ्नाको धुन’को कभर (भिडियो सहित हेर्नुहोस )

मनोरंजन रोचक

यसअघि ‘फूलबुट्टे सारी’ बोलको गीतको कभर गीत सार्वजनिक गरेका पञ्जाबी गायक लकी सिद्धुले लोकप्रिय नेपाली गीत ‘टुङनाको धुन’को कभर गीत सार्वजनिक गरेका छन् । गायक इन्द्रजित मिजारको स्वरमा यो गीत चलचित्र ‘रहर’मा समावेश गरिएको थियो ।

यो गीतको भिडियोमा प्रज्ज्वल भट्टराई, उत्सव ढुंगेल, गेम्मा र ग्रातसीएलाको अभिनय छ । जी एन एस जोन्नीले भिडियोको निर्देशन गरेका हुन् । यो गीतको पञ्जाबी भर्सन अहिले भारत र लण्डनमा चर्चित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *