मनोजले बिवाह गरेको तीन दिन बितिसक्यो, तर पनि मिनाले गाली गर्न अझै छोडेकी छैनन्…?

भिडियो मनोरंजन

तीन दिनअघि मात्रै दोस्रो बिवाह गरेका हाँस्य कलाकार मनोज गजुरेलले आफूलाई ‘ट्रोल’ नबनाइदिन आग्रह गरे ।बिवाहका तस्वीरहरु सार्वजनिक गर्दै उनले एक लामो स्टाटस नै लेखे ।तर उनकै पूर्व पत्नीले उनलाई गिराउन कुनै कसर बाँकी राखेकी छैनन् ।

टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा उनले मनोज र उनकि दाेस्री पत्नीलाई तथानाम गाली गरेकी छिन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *