नेपालमा पब्जी, फ्री फा’यर बन्द हुने सम्भाबना बढ्यो

मनोरंजन रोचक समाचार

काठमाडौं– पब्जी, फ्री फा’यर लगायतका गे’मिङ एप्लिकेशनमाथि प्र’तिबन्ध लगाइनुपर्ने माग राष्ट्रिय सभामा पनि उठेको छ। राष्ट्रिय सभा सदस्य (सांसद) तारादेवी भट्टले बालबालिकालाई कुलतमा फसाएकाले पब्जी, फ्री फा’यरजस्ता एप्लिकेसनमाथि प्र’तिबन्ध लगाउन् माग गरिन्।शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले को’रोना भाइरसको म’हामारीका कारण विद्यालय ब’न्द रहेको बेला बालबालिकाहरु इन्टेरनेटको कु’ल’त’मा फ’स्न थालेको भन्दै चिन्ता समेत व्यक्त गरिन्। सांसद भट्टले बालबालिकाको लागि पनि खोपको व्यवस्था गरेर छिट्टै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्।
विद्यालय उमेरका बालबालिका तथा कि’शोरहरु इन्टरनेट तथा गे’मिङ ए’प्लिकेशनको ल’तमा फ’सेको र त्यसले उनीहरुको मा’नसिकतामा नै असर पा’र्ने भएकाले त्यस्ता एप्लिकेशनहरुमाथि तत्काल प्र’तिबन्ध लगाइनुपर्ने उनको भनाइ छ।

यसअघि संघीय संसद्को प्रतिनिधि सभामा पनि पब्जी र फ्री फा’यरजस्ता गे’मिङ एपमाथि प्र’तिबन्ध लगाइनुपर्ने माग उठेको थियो। प्रतिनिधि सभा सदस्य आशाकुमारी विश्वकर्माले प’ब्जी र फ्री फा’यरजस्ता गे’मिङ एपमाथि प्र’तिबन्ध लगाइनुपर्ने प्रस्ताव गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *