वरिष्ठ निर्देशक दिनेश डिसीलाई दसैं कै बेला पर्यो पित्री शो क,पशुपतिमा कलाकारहरु सबै रु दै पुगे (भिडियो हेर्नुस्)

भिडियो मनोरंजन

नेपाली फिल्म क्षत्रका एक महान निर्माता/निर्देशक र कलाकार दिनेश डि सीलाई पित्री शो क लागेको छ ।लामो समयदेखि नेपाली फिल्म र टेलीभिजनमा आफ्नो योगदान दिदै आएका दिनेशलाई दसैं कै बेला उनका बुबाले छो डेर गएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

दिनेशले कला क्षेत्रमा गरेको अतुलनीय योगदानहरु हामी फेला पार्न सक्छौं ।उनी एक असल टेलीभिजन र रेडियो कर्मी हुँदै फिल्ममा पसेका थिए ।उनका पिताको असमाहिक नि धनले दिनेशको परिवारलाई निकै ठुलो चो ट दिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

पशुपति आर्य घा टमा पिताको अन्त्यष्टी गरिरहेका दिनेशलाई कलाकारहरुले सान्त्वना दिइ रहेका छन् ।उनका पिताको नि धन प्रती हामीपनी शो क व्यक्त गर्दै परिवारलाई सहन सक्ने शक्ति भगवानले दिउन भन्ने कामना गर्दछौं ।
भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *