श्रीमती पो’इला गएकै भएपनि फ’र्केर आउ भन्दै श्री’मान रुँ’दै’..(भिडियो )

भिडियो

मोरगंको उर्लावारी ४ का मोहन राजवंशी १२ वर्ष साउदीमा बसेर प’सिना बगाए । उनी अव घरमै बस्ने र परिवारसंग समय विताउने योज’ननामा नेपाल फर्किए । विवाह भएको वर्षौ पछि वु’ढेसकालमा श्रीमती ह’रा’एपछि अहिले उनका श्रीमान रुँ’दै मिडियामा सा’र्वजनिक भएका छन् **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनले दु’खमा साथ दिएकी श्रीमती पो’इला गएकै भएपनि फर्केर आए आफुले स्वी’कार गर्ने बताएका छन् । एक साता अघि विदेशवाट नेपाल आएका मोहनले अहिले पनि श्रीमतीलाई फ’र्केर आउन आ’ग्रह गरेका छन् । उनीहरुका दुई छोरा र एक छोरी हुर्कीसकेका छन् । दुई छोरा मध्य एक छोरा २२ र अर्का १४ वर्षका छन्, छोरी २४ वर्षकी भइसकिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनीहरुको वि’वाह गर्नुपर्ने वेलामा श्रीमती जि’वन परियारसंग हिडेपछि पुरुष अहिले रुँदै मिडियामा आएका छन् । जसका लागि दु’ख गर्न भन्दै विदेश गएका थिए उनै परिवारले वुढेसकालमा यस्तो धो ‘का दिए प छि उनलाई वि’ ष खा उँ की भनने लाग्छ, उनले दु’ख मनाउ गर्दै भनेका छन् । छोराछोरी घरमै हुँदा आमा हिडेकी हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

छोराछोरीले माघमा आमाको ब्यव’हार देखेर शं ‘का गरेका थिए । उनीहरुले आमालाई सोधे । एक जना साथीको बुवाले कान्छो छोरालाई बोलाएर आमाको बारेमा सुनाएका थिए । तेरो आमाले अर्कै पु’रुषलाई भेट्ने गरेको हामीले देखेका छौं भनेर कान्छा छोरालाई सुनाइदिए, उनले आमालाई आएर सोधे आमाले छोराछोरीको क’सम खाएर त्यस्तो होइन भनेपछि छोराछोरीलाई पनि वि’श्वास लागेको बताए । **पुरा भिडियो हेर्नुहोस*

Leave a Reply

Your email address will not be published. Required fields are marked *