कपिलवस्तुकि अन्जला गैरेले बनाएको टिकटक भिडियो नेपालमै सर्वाधिक हेरियो(भिडियो हेर्नुहोस्)

भिडियो मनोरंजन

नेपालमा अहिले सामाजिक संजाल प्रयोगकर्ताहरूको भीडमा टिकटकको लोकप्रियता ह्वात्तै बढिरहेको छ।अधिकांश मानिसहरू टिकटकको प्रयोग गरिरहेका छन्।अहिलेसम्म नेपालमा बनाइएको टिकटकको भ्युज कतिसम्म आएको होला ? यस्तै भीडमा कपिलवस्तु जिल्ला बुद्धभुमी नगरपालिका वडा नं.१ बाट एकजना अत्यन्तै उत्कृष्ट टिकटक भिडियो आएको छ र उहाँको अहिलेसम्म वान हन्ड्रेड फाइभ मिलिअन अर्थात दस करोड पचास लाख जतिले उक्त भिडियो हेरिसकेका छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

र यहि भिडियो नै अहिलेसम्म सर्वाधिक दर्शकहरूले हेरेको भिडियो अन्तरगत पर्न गएको छ।त्यसैगरि उनले उक्त भिडियो बनाएको लगभग चार महिनाको अवधिमा पन्ध्र लाख जतिको फलोअर्स समेत बढेका छन्।सामान्यतया औसत नेपाली टिकटक भिडियोहरूको भ्युज धेरैमा २० मिलिअन देखि तीस मिलिअन सम्म पनि आएको यदाकदा नदेखिएका भने होइनन्।आज त्यीनै भाइरल टिकटक युजर एन्जला गौरेसँग क्लासिक नेपाली च्यानेलका पत्रकार सुजल जिएमले कुराकानी सहितको भिडियो तयार पार्नुभएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनले टिकटक बनाउन त 2019 देखि सुरु गरेकी हुन् यद्यपि अहिले उनको आइडी विभिन्न कारणले चल्न छोडेपछि अहिले भर्खरै चार महिना अगाडि देखि उनले नयाँ आइडीमा भिडियोहरू अपलोड गर्न थालेकी हुन्।उनले उक्त भिडियोमा आफ्नो हजुरामासँग हिलो खेलेको र धान रोपेको दृश्य देख्न सकिन्छ।उनले खेतबारीमा नाचिरहँदा आमाले उनको गालामा हिलो अलिकती दलिदिएको दृश्य उक्त भिडियोमा सर्वाधिक हेरिएको भिडियो हुन गएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनले अपलोड गरेको केही घण्टामै चार हजार पुगेको र सोही दिनभरमा मिलिअन नाघिसक्दा आफू अचम्मित बनेको उनी बताउँछिन्।एउटा छोटो समयमा यति धेरै फलोअर्स कमाउनु र एउटै भिडियोमा यति धेरै भ्युजहरू बढाउनु आफैंमा चानचुने कुरा नभएको यसमा खास के रहस्य छ भनेर प्रश्न गर्दा उनी मुस्कुराउँदै भन्छिन्,यो सबै दर्शकहरूले मन ओअराइदिनुभयो ल,उहाँहरूकै आशीर्वादले गर्दा यस्तो हुन पुगेको हो।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनले भर्खरै कक्षा १२ को परीक्षा सकेर बसेकी हुन् भने उनले सिभिल इन्जिनियरिङमा आफ्नो पढाइ सकेकी हुन्।उनलाई आफ्नो भिडियो भाइरल भएकोमा त्यति धेरै आफूमा घमण्ड नभएको र सेलिब्रेटी जस्तो नलागेको र आफू जहिले सामान्य मानिसहरू जस्तै भएको पनि प्रतिक्रिया दिन्छिन्।कृपया यसै बिषयमा बिस्तृत कुराकानी सहित तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *