आफुलाई हड्डीहड्डी दिएको भन्दै कल परेपछि बाबुद्वारा छोराको ह!त्या

रोचक समाचार

सल्यानमा बाबु छोराको मासुको बिषय लाई लिएर कुरा नमिल्दा बाबुले खुर्पा प्रहार गरि छोराको ह!त्या गरेका छन् ।

यो घटना हो सल्यान जिल्ला वडा न. १० को।बाबू निमबहादुर कुंवरले छोरा रुपलालको ह!त्या गरेको जनाइएको छ।बाबु ५६ बर्षका छन् भने छोरा ३३ बर्षका थिए।अन द स्पोर्ट नै उनको मृत्यु भएको हो।घटना भने गए रातिको हो।बाबु – छोरा नै मदिराको अत्याधिक सेवन गरिएको बताइएको छ।

मदिराले मातेका बुवा-छोराका बीचमा भनाभन हुने क्रममा बुवा निमबहादुरले छोरा रुपलाललाई एकाएक खु!र्पा प्र!हार गरेको भन्ने खबरपछि राति नै प्रहरी पुगेर आरोपितलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले जानकारी दिए। राँगा काटेको र आफू लाई हड्डीहड्डी दिएको भनेर बाबुले भनेपछि छोरा आक्रमक बनेका थिए।त्यस लगत्तै बाबुलाई छोराले धकलेर घर हिड्नु भनेपछि आफुलाइ अपमान गरेको भन्दै बाबुले छोराको घा#टीमा खु!र्पा प्रहार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *