विवाहपछि थीरको घरमा भाँडा माझ्दै गायिका अञ्जु पन्त, रोमान्टिक भिडियो सा’र्वजनिक (भिडियो हे’र्नुहोस्)

भिडियो मनोरंजन

केही दिन अघि वि’वाह गरेकी चर्चित गायिका अञ्जु पन्तको विवाह पछिको भिडियो सा’र्वजनिक भएको छ । उनी वैवाहिक जिवन खुसीसाथ रमाइ’रहेकी छन् भन्ने प्रमाण उनका भिडियोले देखाउँछ । टिकटकमा उनी श्रीमानसंग खुसी साटे’को देख्न सकिन्छ । हालै उनको एउटा भिडियो सार्व’जनिक भएको छ जसमा श्रीमान थीर कोइरालासंग उनी संगै भाँडा माझिर’हेकी छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनले क्रिश्चियन पर’म्परा अनुसार विवाह गरेकी हुन्। एक वर्ष देखिको प्रेमलाई विवाहमा परि’णत गरे पछि उनीहरुको संगैका तस्बिर र भिडियो सार्व’जनिक भएका छन् । उनका प्रेमी थिर कोइरा’लासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो । अञ्जुले आफ्नो विवाहको भिडिओ सार्वज’निक गरेकी छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

केही दिन’अघि थिर कोइरालासँग पाटनको एक चर्चमा उनले क्रिश्चियन परम्पराबमोजिम विवाह गरेकी थिइन् । अञ्जुले आफ्नो अफि’सियल युट्युबमार्फत त्यसको भिडिओ सार्वजनिक गरेकी हुन्। गायिका पन्तले इलाम घर भएका कोइरा’लासँग गत बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आफन्तबीच पाटनस्थित चर्चमा विवा’ह गरेकी हुन्**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

गायिका पन्तले गायक तथा संगी’तकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छे’द गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्, परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिस’केकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बता’इएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

एक वर्ष अघि’देखि प्रेम सम्बन्धमा रहेका अञ्जु र थिरबीच पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। जतिबेला थिर नेपाल टेलिभि’जनमा सर्वाङ्गीण संवाद’ कार्यक्रम चलाउँथे। त्यही कार्यक्रममा अञ्जु अतिथि बनेर जाँदा दुई जनाबीच चिन’जान भएको थियो। – इताजा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *