“एमसीसीमा ह’स्ताक्षर गर्ने सां’सदको विप्लव समुहले औंला “का’टिदिने”

राजनीति समाचार

नेत्रविक्रम चन्द विप्लव ने’तृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसीको पक्षमा हस्ताक्षर गर्ने सांसदको औंला का’ट्ने चे’तावनी दिएका छन् । सोमबार शान्ति बाटिकामा आयोजित कोणसभामा बोल्दै बुढा मगरले यस्तो चे’तावनी दिएका हुन् ।

“संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी भैरहेको भन्दै उनले एमसीसी पास गर्न ह’स्ताक्षर गर्नेको औला का,टिदिने चे,तावनी दिएका हुन् । संसदीय व्यवस्था असफल भैसकेको भन्दै उनले मुलुकमा देखिएका अहिलेका समस्या समाधान गर्न जनमत सं’ग्रहमा जानुपर्नेमा जोड दिए ।”

“उनले महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन का’ट्दा नदीमा खसेर बे’पत्ता भएका दार्चुलाका जयसिंह धामीलाई श’हीद घो’षणा गर्न पार्टीको तर्फबाट माग गरेको छ ।”

“घ’टनाको वि’रोधमा कोणसभामा बोल्दै सो पार्टीका सचिवालय सदस्य मगरले धामीलाई श’हीद घो’षणा गर्न माग गरेका हुन् । भारतीय सुरक्षाकर्मीले तुईन काटेर योजनावध्द रुपमा धामीको ह’त्या गरेको भन्दै उनले दो’षीलाई का’रवाही गर्न सरकारसँग माग पनि गरे ।

“सो क्रममा उनले अघिल्लो सरकारले आफूहरुसँग गरेको तीन बुँदे सहमति पालना गर्दै थु’नामा रहेका पार्टीका कार्यकर्ता रि’हाइ गर्न सरकारलाई आ’ग्रह पनि गरे ।”
#mechimahakali बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *