कुकुरसहित झुण्डिएर महिलाले गरिन् आत्महत्या, घ’टनास्थलमा पु’ग्दा के भ’यो य’स्तो ( भिडियो सहित )

भिडियो

पोखराको फुर्सेखोला नजिकै महिला र कुकुर पाखुरिको रुखमा झु”ण्डि’यको अब”स्थामा श”व फे”ला परेको छ। पोखरा महानगरपालिका वडा नं-२१ फुर्सेखोला भतभत्तेमा पाखुरीको बुटमा एक महिला र कुकुर झु”ण्डियको अ”बस्थामा भेटि’यको छ।गुल्मि जिल्ला चन्द्रकोट गाउपालिका वडा नं-१ शान्तिपुरमा बसोवास गर्ने हाल पोखरा महानगरपालिका वडा नं -१७ बेलधारिमा ज्वाईको घरमा बसोबास गर्दै आएकी कोपिला राना ५५ वर्षकि एक महिला र उनको साथमा रहेको एक सेतो कुकुर सहित झु”ण्डि’यको अ”बस्थामा आज बिहान भे’टिएको छ।

निजका ज्वाइँ खडक बहादुर थापाले दिएको जानकारी अनुसार उहाँ हिजो बेलुका ०९ बजेदेखि हर”ाउनु भएको र सासुआमाले मा”नसिक सम्बन्धि अौ”षधि प्र”योग गर्दै आ”उनु भएको बताएका छन।स्थानियले सो घ”टना देखे पनि पोखरा-१७ मा रहेको प्र”हरी चौकि छोरेपाटन ख”बर गरेका थिए। घ”टनाको थप बिबरण अ”नुसन्धान पछि आउने जिल्ला प्र”हरी कार्यालय कास्किका प्रवक्ता सुवास हमालले समय नेपाललाई जानकारी दिएका छन ।

पछिल्लो समय नेपालमा सामाजिक अपराधका घटना बढेर गएका छन् । देशको हरेक कुना कुनामा ह,त्या हिं,सा ब,लात्कार जस्ता जघन्य अ,पराधका घटना बाहिर आउने क्रम जारि छ। यसलाई नियन्त्रण गर्न सरकरले पनि उचित कदम साथै जनचेतनाको कार्यक्रम गरेको पाईदैन । त्यस्तै अहिले एउटा घटना बाहिर आएको छ , पोखरामा एक जना महिला र कुकुर एउटा रुखको हाँगामा झु,ण्डिएको अवस्थामा फेला परेको छ। थप भिडियोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *