यिनै हुन स्थानीय सरकारले प’हि’रो व्यवस्थापनमा चासो नदिएको भन्दै मेयर कु’ट्ने युवा,,,यसरि कुटेकाथिए (भिडियो सहित )

रोचक समाचार

नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मु¥क्का प्र¥हा’र गर्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको पाईएको छ।

सोमबार बिहान बुटवल ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा झरेको प’हि’रो नि’री’क्ष’णका लागि गएका नगरप्रमुख सुवेदीमाथि स्थानीय एक युवाले मु’क्का प्र’हा र गरेका थिए। ति युवा ज्योतिनगरका गणेश पंगेनी रहेको प्र’ह’रीले बताएको छ।

लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत हुन्। उनले झण्डै एकम हिनादेखि प’हि’रो’ले घर पु’रि’ए पनि स्थानीय सरकारले प’हि’रो व्यवस्थापनमा चासो नदिएकाले मु’क्का हा’नेको प्र’ह’री’सामू बताएका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले भने बाहिर चर्चामा आएजस्तो प’क्रा’उ गर्ने गरी घ’ट’ना नभएको भन्दै प क्रा’उ नगरिएको बताएका छन्।

गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट प’हि’रो झरेको स्थानमा सोमबार पुनः प’हि’रो झर्न थालेपछि मेयर सुवेदी प’हि’रो नि’री’क्ष’णको लागि प’हि’रो’ग्रस्त क्षेत्रमा पुगेका थिए|

Leave a Reply

Your email address will not be published. Required fields are marked *