सेती नदीमा टिकटक बनाउँदा डु’बे’र म’रे’को केही दिन नबित्दै फेरि पनि हा’म फा’लि’न् एकजना युवती सुर्खेतको भेरी नदीमा ब’गी’न् १२ चोटि फोन कस्ले गर्यो(भिडियो हेर्नुहोस्)

भिडियो

सुर्खेत जिल्लाको भेरी नदिमा हाम फालेर एकजना परिचय नखुलेकी महिलाको ज्यान गएको छ।तल नदीको किनारमा लास जलिरहेको थियो,माथी पुलबाट गाडीहरू ओहोरदोहोर गरिरहेका थिए,एकजना महिला आफ्नो झोला,लुगा कपडा,पर्स र केही अन्य सामानहरू नदीको छेउमा राखेर उनी हाम फालेकी थिइन्।

अस्ति भर्खरै पोखराको सेती नदीबाअ टिकटक बनाउने क्रममा एकजना भर्खरै बिहे गरेकी महिला बिहे गरेको पाँच दिनमै साथीहरूसँग टिकटक बनाउने र फोटो खिच्ने क्रममा सेती नदीले बगाएर बिलिन भएकी थिइन्।त्यसैगरी यी महिला पनि परसम्म बग्दै गइन्,किनारमा भएका मलामी हरूले चिच्याउँदै बचाउनको लागि गुहार मागिरहेका थिए।तर हेर्दाहेर्दै उनी पर पुगेर त्यहीँबाट हराउन पुगीन्।

हिजो दिउँसो लगभग दुई बजेको समयमा उनी त्यस ठाउँमा पुगेर हाम फालेकी थिइन्।उनी खास को हुन्,किन हाम फाल्न पुगीन् भन्ने कुरा खुल्न सकेको पनि छैन।उनको पर्स,चेकलाई आधार मानेर प्रहरीले खोजतलास गर्दा उनी कालीकोट घर भइ हाल सुर्खेत बस्दै आएकी ३१ वर्षीय महिला भनेर खुल्न आएको छ।उनको बिहे समेत नभएको र उनका आफन्तहरू आएर उनको खोजी कार्यमा लागिरहेका छन्।

उनको दाइले आफ्नो बहिनीको मोबाइल चिन्नुभएको र उसले लगाउने चप्पल र कपडा पनि चिनेको र महिनी सामान्य मानसिक अवस्था अलिक नभएर केही समययता डिप्रेसनमा रहेको पनि बताएका थिए।त्यहाँ प्रत्यक्ष देख्ने केही मानिसहरू उनलाई बचाउन भनेर हाम फालेर पौडी पनि खेले तर उनलाई बचाउन सकेनन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री हेर्नुहोला,धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *