सेतीको टिकटक काण्ड : भैंसी चराउँदै गरेका गोठाला दाइले खोले रहस्य (भिडियो हेर्नुहोस्)

भिडियो समाचार

पाँच दिन तनहुँको शुक्लागण्डक नगरपालिका मा पर्ने रक गार्डेनमा रहेको सेती नदीमा टिकटक बनाउन जान क्रममा भर्खरै पाँच दिन अगाडि मात्रै बिहे गरेकी पवित्रा लम्साल आफ्ना दुईजना साथीहरूसँग टिकटक बनाउन भनेर सेतीको रक गार्डेन भन्ने ठाउँमा गएर जब टिकटक बनाउन लागिन् तब उनलाई सेतीले बगाएर कहाँ लग्यो पत्तै भएन।पाँच दिन अघिमात्र बिहे गरेकी उनी दुलान फर्काउन भनेर घरमा आएकी थिइन्। ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

त्यतिबेला उक्त घ’ट’नालाई प्र’त्यक्ष रुपमा देख्ने एकजना कमल अधिकारी भनिने यम बहादुर अधिकारी एकजना भैंसी गोठालाले दुईजना नानीहरू रुँ’दै आएपछि उनले नै प्रहरीलाई बोलाएको थिए। उनले सुरुमा नजानु भन्दाभन्दै पनि गएको र यो सु’ड्डा’ले किन त्यत्तिकै बोल्छ भनेर उनीहरूले नटेरेको पनि गुनासो गर्दै बताएका छन्।

त्यहाँ बेल चौतारास्थित प्रहरी चौकीका प्र’हरी प्रमुख र शुक्लागण्डक नगरपालिकाका मेयर सहितको टोली त्यी महिलालाई बगाएको स्थानमा पुगेर घटनस्थलको बारेमा जानकारी लिएका छन्।ससुरा केदारनाथ सिग्देलका अनुसार उनीहरूको बिबाह हिन्दुसंस्कार अनुसार नै एक अर्कामा मन पराएर दुवैको मञ्जुरीमा गरिएको थियो।बुहारीले बिबाह पछि पनि पढ्ने इच्छा गरेको भएकाले घरपटिले पढाइदिने समेत बाचा गरेका थिए। ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

उनी आफ्ना साथीहरू सहित फोटो खिच्नका लागि भनेर सेती नदीको रक गार्डेनमा पुगेकि थिइन्।उनेले आफ्ना साथीहरूलाई भनिन्,मसँग फोटो खिच्ने भए आउनु भोलि त म फेरि घर गइहाल्छु,खिच्न पनि पाउँदैनौ भनेकी थिइन् नभन्दै भोलि त हैन त्यसै दिन छोडेर हिँडिन्।यो कुरा गरेको उनका आफ्ना देवरले बताएका छन्। ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

त्यी युवतीका ससुरा एक शिक्षक पेशामा हुनुहुन्छ भने श्रीमान विदेशमा काम गर्दै आउनुभएको छ।उनी बिहे गर्न भनी गत श्रावण ३१ गते नेपाल आएका थिए र भर्खरै आजभन्दा पाँच दिन अघि उनले बिबाह गरेर दुलान फर्काउन गएका थिए।पवित्रा १९ वर्षकी भएकी थिइन् र उनको श्रीमान २२ वर्षका छन्।उनी कक्षा ९ मा पढ्दै गरेकी थिइन् र उनलाई अरु बाँकी पनि पढाउने सर्तमा बिहे गरेको पनि ससुरा केदारनाथले जानकारी दिए।(भिडियो हेर्नुहोस्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *