सानो जात र ठुलो जात भनेर भेदभाव हुने समाजमा अन्तरजातीय लोभ लाग्दो प्रेम कथा (भिडियो सहित)

भिडियो मनोरंजन

अहिलेको समयमा पनि नेपालि समाजमा सानो जात र ठुलो जात भनेर भेदभाव हुँदै आएको छ । केहि पनि परिवर्तन न आएको भने हैन तर पनि माथिल्लो जातको भनिएका हरुले तल्लो जातको छोरा छोरी संग बिहे सम्म पुगेको कमै पाईन्छ । तर अहिले एउटा यस्तो उदाहरणीय जोडी मिडियामा आएका छन।दमाई र बाहुनिको बिहे सँगै लो,भलाग्दो प्रेम , अन्तर्वाता मै यसरी गरे मायाा। पुराजानकारीको लागि तक भिडियो हेर्नुहोला ।एक मायालु जोडी मिडिया मा आएको छ । अ,न्तरजातिय बिहे गरेको यो जोडी ले आफ्नो माया प्रेम को बारे यसरी खुलाएको छ ।अ,न्तर्जतिय बिहे गर्दा धेरै चु,नौती र दु:,ख भोग्नु पर्ने रैछ् भन्ने उनिहरु ले खुलाएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *