यसरी सजिए तीजमा सेलिब्रेटी

मनोरंजन

आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज । देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बी महिलाहरुले तीज धुमधामसँग मनाएका छन् । आजको दिन महिलाहरुले निराहार ब्रत बस्ने, पूजा आराधना गर्ने र तीजका गीतमा नाचगान गरेर बताउने गर्दछन् । आजको दिनमा ब्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

तीजको दिन आज बिहिबार नेपाली सेलिब्रेटीले पनि बिभिन्न पहिरन, गरगहनामा सजिएर आ–आफ्नो तरिकाले बनाएका छन् । अभिनेत्री करिश्मा मानन्धरदेखि आँचल शर्मासम्म थुप्रै सेलिब्रेटीले आजको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *