टीकापुरमा ह’त्या गरिएका भुपेन्द्रका बुवा मीडियामा आफुलाई समाल्न सकेनन् एस्तो भन्छन (भिडियो सहित)

भिडियो

कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको ह’ ‘त्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मङ्गलबार साँझ ह’‘त्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले हिज दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजामसमेत गरेका थिए । अभियुक्तलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने भनेपछि दिनभरसम्म शव टीकापुर अस्पतालमै रहेको थियो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दोषीलाई कारबाही गर्ने सहमतिअनुसार आजै साँझ आफन्तले शव बुझेको बताउनुभएको छ । उहाँले अझै पनि घटनामा सं’लग्न केही फ’रार रहेको जनाउँदै उनीहरुको खोजीकार्य भइरहेको बताएका छन् । प्रहरीले घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल अमेरिका जाने तयारी गर्न केही वर्षअघि काठमाडौं प’से। अमेरिकी उच्च शिक्षाका लागि लिइने भाषा परीक्षाको पहिलो चरण पनि पार गरिसकेका थिए उनले। भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने चाँ’जोपाँ’जो मिलाउँदै थिए उनी।

बहिनीसँग काठमाडौं बसिरहेका बडुवाल दसैं मान्न घर फर्किए। संविधानसभा सदस्य तथा बडुवालका आफन्त भगत बडुवालका अनुसार लम्की बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका भूपेन्द्रको अमेरिका जाने अन्तिम तयारी भइरहेको थियो। ‘अध्ययन लम्कीमा भए पनि अमेरिका जाने तयारीका साथ उनी काठमाडौं गएका थिए,’ बडुवालले भने, ‘भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने सपना पूरा गर्न तयारीमा जुटेका थिए। तर मंगलबारको घटनाले भूपेन्द्रको सपना अधुरै रह्यो।’

मंगलबार राति कैलालीको टिकापुरमा ‘ग्या’ङ’ फा’इ’ट हुँदा लम्किचुहा नगरपालिका–१ का भूपेन्द्र बडूवालको ह’ ‘त्या भयो । ज्या’न गु’माएका बरुवाल लम्कीस्थित युवा ग्या’ङका नाइके रहेका थिए ।

कैलालीको लम्की नगरपालिकामै पर्ने चिसापानी क्षत्रेका युवा र लम्की क्षेत्रका युवाबीच लामो समयदेखि यस्तो फा’इ’ट हुने गरेको थियो । मंगलबार पनि दुई स’मूहबी’च जम्काभेट हुँदा लम्की क्षत्रका युवाको नेतृत्व गर्ने बडूवालले ज्या’न गु’मा’एका छन् भने चिसापानी क्षेत्रका युवाको नेतृत्व गर्ने नवीन रावल फ’रा’र छन् ।

इलाका प्रहरी कार्यालय कैलालीका अनुसार चिसापानी र लम्कीका दुई स’मूहबीच विगतदेखि नै रि’सि’वी रहेको थियो । ‘मृतक बरुवाल र फ’रार रहेका नवीन रावल दुवै जना ‘ग्या’ङ’ बनाएर ल’डा’ई गर्दै आएका थिए,’ इलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने,‘मंगलबार पनि दुई स’मूहबी’च यस्तै फा’इ’ट भएको हो । एउटा स’मूहका नाइके मा’रि’ए । अर्को समूहका नाइके फ’रा’र रहेका छन् ।’

दुई स’मूहबीच यो’जनाब’द्ध तरिकाले यो घटना भएको प्रहरीले जनाएको छ । ‘यो घटना अचानक भएको होइन,’ प्रहरी नायव उपरीक्षक सापकोटाले भने,‘यो’जनाब’द्ध तरिकाले भएको हो । त्यसैले ह’ति’या’रस’हित युवाहरू टिकापुर पुगेका थिए ।’ घटनामा सं’ल’ग्न नवीन रावल समूहका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर, नवीन रावल भने फ’रार रहेका छन् ।

उनको खोजीकार्य भइरहेको प्रहरीले जनाइएको छ । घटनापछि सुरक्षा ख’तरा’लाई मध्यनजर गर्दै प्रहरीले नवीन रावलका आमा बुबा र भाइलाई सु’रक्षा घे’रामा राखेको छ । उनीहरू चिसापानीस्थित संगम होटेल सञ्चालन गर्दै आएका थिए । मृतकका आफन्तले जाहेरी दिएपछि घटनाको थप अनुसन्धान हुने इलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *