कुलमान र धुर्मुस एकैसाथ सडकमा आए,विधुत देखि रंगशालासम्मको समस्याबारे यसरी प्रष्ट पारे (भिडियो हेर्नुस्)

भिडियो समाचार

बरिस्ठ हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिताराम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएको थियो र अहिले काम निकै अगाडि पुगेपनी आर्थिक अभावले खासै काम गर्न पाएका छैनन् ।

सामाजिक सन्जाल फेसबुक मार्फत धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक गरेका थिए । यस अगि धुर्मुस सुन्तलि ले क्रीकेट स्टेडियम बनाउने चर्चा चल्दै आएको र स्वयम् धुर्मुश सुन्तली ले पनि चासो देखाउका थिए । जसमा उन का भाई कुमार कट्टेल जिग्री पनि यस बिषय मा ठूलो चासो देखाउदै आएका थिए । फलस्वरूप उनले उक्त ठूलो घोषणा गरेका थिए ।

सबै मिलेर निर्धारित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाल लाईनै आर्थिक समृद्धि तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगीता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई महत्वपुर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्नेछ । त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं ।

नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गर्न खोजिरहदा सरकारबाट आफुहरुलाइ खासै सहयोग नभएको बताउछन् धुर्मुस् ।यत्रो देशकै पहिचान बढाउने उक्त प्रोजेक्टलाई नजरअन्दाज गर्नु निश्चय पनि निन्दनिय छ ।

अहिले धुर्मुस सुन्तली र कुलमान घिसिङ सडकमा आएर विधुत खपत र त्यसलाई कसरी नियन्त्रणमा ल्याएर अझै अरु देशलाई बेच्न सकिने कुरालाई लिएर जनतसामु आएका हुन् ।यसै क्रममा उनीहरूले अन्तर्राष्ट्रिय कृकेट रंगशालाको पछिल्लो अवस्था बारे पनि जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *