बिचरा , भर्खरै बिहे गरेका थिए : खुकुरी प्र’हार बाट कलिलै उमेरमा गयाे ज्या’न

समाचार

खक्राैला / टीकापुर नगरपालिका वडा न ८ कालिमाटीमा खुकुरी प्र’हारबाट एक बालककाे ज्या’न गएकाे छ । टीकापुर नगरपालिका वडा न ८ कमलगाउँका १७ बर्षिया बालक अनुप साउँदकाे खुकुरी प्र’हारबाट

ज्या’न गएकाे हाेराति करिब साढे ८ बजे तिर डिजेमा नाच्ने बेलामा सामान्य विवाद भएको र साेहि बेला भजनी नगरपालिका वडा न ३ ठेकिपुर का किरण साउँदले प्र’हार गरेकाे खुकुरीबाट अनुपकाे ज्या’न

गएकाे कालाकुण्डा प्रहरी चाैकिका प्रहरी नायब निरिक्षक राजेन्द्र कार्कीले जानकारी दिए । खुकुरी प्र’हारबाट आन्द्रा बाहिर निस्केकाे र उपचारका लागि टीकापुर अस्पताल लगिएको र उपचारका क्रममा नै ज्या’न गएकाे प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस :रहेनन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्रेष्ठ
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय कुमार श्रेष्ठको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट ग्रसित डा. श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन हो।

नेपाल चिकित्सक संघका महासचिव डा. वद्री रिजालले विज्ञप्ति जारी गर्दै डा. श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदान सधै स्मरणयोग्य रहने बताएका छन्।

‘इमान्दार, लगनशील र प्रतिष्ठित मुटुरोग विशेषज्ञ गुमाउन पुगेकोमा संघ अत्यन्तै मर्माहित भएका छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उनी अल्का अस्पतालमा कार्यरत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *