चर्चीत दोहोरी गाएक राजु परीयारको घरमा पुग्दा यस्तो, राजुको बिगत र बर्तमान सम्झेर आमाले पोखिन दु:खेसो…

भिडियो मनोरंजन

चर्चीत दोहोरी गाएक राजु परीयारको घरमा पुग्दा यस्तो, राजुको बिगत र बर्तमान सम्झेर आमाले पोखिन दु:खेसो…

लोक दोहोरिका क्षत्रका राजा भनेर सबैले चिन्दै आयको नाम अनि अनुहार हो राजु परीयार। जो लोकदोहोरी क्षत्रमा निकै नै चर्चीत नाम राजु परियार अहिलेको सबैको मन-मुटु मा बस्न सफल भएका छन्। करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियार लाई अहिले नचिन्ने सायद कोहि हुदैन होला। राजु परियारको स्वर मा यस्तो जादुनै भयको अनुभब गर्न सकिन्छ कि उन’को स्वर मा जो कोहि पनि फिदाहुने गर्छन।

उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन्।सबै लाई धेरै मनो’रंजन गरा’एका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जादा उनको घरमा झन् रमाईलो पो रहेछ। जसलाई जन्म दिने आमा कस्ती होलिन त भन्ने सबैको जिज्ञाशा समेत हुन सक्छ। साच्चै तेस्तो छोरालाई जन्म दिने आमालाई कोटीकोटी प्रणाम समेत धेरैले गर्न सक्ने छन्। किन कि लोक पारखीहरुका लागि राजु राजामात्र होइन भगवान समेत धेरैले मान्न सक्दछन।

जहा मिडियाकर्मी हरु उनको घर मा पुग्दा राजु प्रतिको माया परीवारबाट समेत धेरै नै थियो। अझै राजु परियारलाई एउटा बन्साणु गुणले छोयारा होला राजु गाउनमा यति धेरै अब्बलभयको किन कि राजु परिवार को घरमा सबै जनाले गीत गाउने रहेछन। राजु का बुहारीले हरु पनि राजु परिवार लाई धेरै माया गर्ने र राजु का गीत हरु पनि गुनगुनाउने गरेको पाइयो।

अझै भन्ने हो भने उनको घरमा पुग्दा अहिले राजु परिवार का भाई बुहारी भन्छन हामी दुइ आमा का छोरा हरु भए पनि दाई लाई धेरै माया गर्छौ। दाइका गीत हरु बज्दा हामीहरु लाई धेरै खुसि लाग्छ। प्राय अहिले का नया गीत हरु भन्दा पुराना गीत हरु धेरै मन पर्छ। भन्दै नजानी नजानी भए पनि राजु का गीत हरु गुनगुनाएका थिय। अब लागौ तिनै राजुको घरबाट तयार पारीयको तलको भिडियो हेर्न तर्फ़।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई
नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल भए । यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित भए । उनीहरूले रु १० लाख र रु ५० लाखको बिमा पुस्कार पाए ।

सविन आचार्य र रीता रावतको जोडी तृतीय बन्दै रु तीन लाख पुरस्कार पाउनुभयो भने राजेन्द्र पाठक र मीना नेपालको जोडीले सान्त्वना स्थान हासिल गरेर रु दुई लाख पुरस्कार पाए ।प्रतियोगितामा विजयी कलाकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ लोकगायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहनुभएका गीतकार रमेश बिजी र गायक तथा गीतकार चन्द्र शर्मा थिए । नेपाल टेलिभिजनमार्फत हरेक हप्ताको शनिबार दोहोरी च्याम्पियन कार्यक्रम प्रसारण हुँदै आएको थियो ।

देशभरबाट डिजिटल अडिशनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिशन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । उत्कृष्ट २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको आयोजकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *