प’क्रा’ऊ परेकी श्रीमतिलाई सम्पति फिर्ता र डि’भो’र्स माग्दा रातारात कुरा फेरिन् बिहे गरेको छैन (भिडियो सहित)

भिडियो

दिलिप कुमार मगर नाम गरेका एकजना पुरुष १४ वर्षदेखि विदेशमा पसिन बगाइ रहेका थिए ।कतारमा उनी श्रम गर्दै र परिवारलाई पाल्दै आएका थिए ।तर अचानक साउनको ८ गतेदेखी दिलिपकि श्रीमती संगीता राई घर छो डेर फ रार भएकी थिइन् ।

दिलिप श्रीमती फ रार भएपछि नेपाल आएको भर्खर १५ दिन हुँदैछ ।केहि समय अगाडि श्रीमतीले भारत घुम्न आएको छु भनेर दिलिपलाई फोन गरेकी थिइन् ।तर श्रीमानले भिडियोमा फोन गरौं भन्दा श्रीमतीले मान्दै नमानेपछि दिलिपलाइ शंखाले छोएको थियो ।

उनले साथीसँग भारत घुम्न जान्छु भनेको थिइन् ।त्यसपछि उनी सम्पर्क बिहिन भएको श्रीमान बताउँछन् ।तर जो साथीसँग उनी जान्छु भनेकी थिइन् उनीसँग दिलिपले कुरा गर्दा संगीता सम्पर्कमा नआएको २ वर्ष भएको बताइन् ।

विवाह गर्दा प्रेम विवाह गरेको यस् जोडीको अहिले १७ वर्षको छोरो समेत छ ।यस्तो हुर्किएको छोरो भएकी आमा ह राउदा श्रीमान निकै उदास छन् र सबैलाइ खोजिदिनलाई अपिल गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *