अमारीकाजनेदिनमै मृ’त फेला परेकी अनिताको मृ त्युको भयो पर्दाफास,परिवारका यी सदस्यले मिलेर मा रेको भेटिएपछि यस्तोसम्म भयो (भिडियो हेर्नुस्)

भिडियो

असोज २३ गते सनिवार अनिताको अमेरिका जाने उडान थियो ।अनिताका श्रीमान अमेरिकामा छन् र श्रीमानसंग बसेर जीवनको बाँकी सपना पूरा गर्न उनी अमेरीका जाँदै थिइन् ।अमेरिकामा श्रीमानले अनितालाई स्वागत गर्न तयार बसेका थिए तर यता अनिताको श व फेला पर्यो ।

माइतमा अनिताका आमाबुबा छोरीलाई अन्तिम बिदाइ तयार बसेका थिए ।तर घरबाट अनिता झु न्डिएर म रेको खबर अएपछी सबै जना चकित परेका थिए ।अनिता हरेक कुराको नोट डाइरीमा लेखेर राख्ने गर्दिन् ।त्यसै नोटमा उनले देवर,सासू लगायतका परिवारले निकै पि डा दिने कुरा लेखेकी छिन् ।

श्रीमानले निकै माया गरेपनि उनी सात समुन्द्र पारी भएपछि घरमा एक्लै उनी भएपछि सधैं पि डा खेप्नु परेको उनको गु नासो रहेछ ।अमेरिकामा नेपाली गरगहनाको निकै महत्त्व हुने भएकाले अनिताले आफ्ना गहनाहरु उतै लग्न खोजेको र त्यो कुरा सासुलाई चित्त नबुझेपछी झ गडा हुने क्रममा यस्तो घ टना घटेको शंका गर्न सकिन्छ ।

अनिताका सासु,देवर र ससुरालाई प्रहरीले क डा अनुसन्धान थालेको छ ।घ टनाको उचित निर्णय आउने र परिवारका कुराहरुमा प्रहरीले निकै ससक्त अनुसन्धान गर्दैछ ।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस:नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ।पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ।

लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए।

पक्राउ पर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *