कठै,गरिब हुनु जस्तो पि डा के हुन्छ र !म र्दा श व समेत उ ठाउने मान्छे भएनन्. भिडियो हेर्नुस्)

भिडियो

विराटनगरको मुख्य चोकमा हिजो एकजना वृद्धको ला स भेटिएको छ ।चर्को घाममा पैदल यात्रीहरु हिडिरहेको एक कुनामा उनको श व फेला परेको हो ।अन्दाजी दिनको १ बजे रोडकै छेउमा उनको श व भेटिएको हो ।

भेटिएको श वको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।ला सको प्रवृत्ति हेर्दा मृ तकको पछाडिको भागमा घा उ र पट्टि बाँधेको थियो ।वरिपरिका मान्छेले उनलाई केहि समय अगाडिसम्म हिडिरहेको देखेका थिए ।

मृ तक वृद्ध मानिसले ठेला चलाएर जिविका गर्दै आएको कुरा हामीले पाएका छौं ।उनको श व निकै बे वारिसे रुपमा अ लपत्र परिरहेको छ र पहिचान नखुल्दा निकै गा ह्रो परिरहेको छ ।गरिब भएपछि यसरी बाटोमै मृ त्यु हुँदा यत्तिकै लडिरहनु जस्तो पि डा अरु के हुन्छ र । भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप
रौतहटको सदरमुकाम गौरमा प्रहरी र सिके राउतको जनमत पार्टीका कार्यकर्ताबिच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा अर्जुन कुशवाहा, इन्ताजुल मिया, अरुण यादव, छोटु रजक, रामप्रकाश ठाकुर लगायतका कार्यकर्ता छन् । घाइतेहरूको गौर अस्पतालमा उपचार भइरहेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *