यसरी रोमान्स गरिरहेको भेटिए भाइरल जोडी,नयाँ बाइक र नयाँ घर बनेको खुशी यसरी साटे (भिडियो हेर्नुस्)

भिडियो

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झु त्रेहरु थिए तर अहिलेको बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् ।बिवाह भएको दुई बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत ना मर्द हुने भन्दै रेला ठट्टासमेत गर्न पछिल्लो भिडियोमा भ्याएका थिए।

पछिल्लो समय यी माथिका कुराहरु उपर प्रतिक्रिया दिएको सो भाइरल जोडिको अहिले भने घर बनिसकेको छ ।बिदेशमा रहेका अभियान्ता र सरकारले सहयोग गरेको थोरै रकम समेटि करिब ६ लाख पैसा जुटेसगै घर बन्ने बनेको ।

त्यहि परिपेक्षमा अहिले भने लगभक दुई बर्षको यो दौरानमा घर समेत बनिसकेको छ । एकदमै चिटिक्क परेर र हेर्दानै लोभलाग्दो घर बनेको हो । पथरिका रमेश श्रेष्ठ जो अमेरिकामा बस्दै आएका छन् । आजभन्दा करिब दुई बर्ष अगाडि उक्त भाइरल जोडिलाई घर बनाउन भन्दै अभियानको प्रारम्भकर्ता गर्ने व्यक्ति एवम अमेरिकाबाट संकलित रकम उक्त जोडिलाई दिने व्यक्ति हुन रमेश ।घर पनि एकदमै राम्रो बनेसगै आफुलाई अत्याधिक खुसि लागेको भन्दै सहयोगि सम्पुर्णलाई धन्यवाद दिदै घरको भ्रमण एवम् सुखद जिवनको कामना समेत उनले गरे ।अहिले यो जोडी निकै रोमान्टिक मुडमा आफ्नो प्रेम यात्रालाई अङ्गाल्दै अगाडि बढी रहेको छ ।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :अदीतिको ‘बाबरी’ फेरि फ्लोरमा
कोरोनाको दोस्रो लहरका कारण रोकिएको फिल्म ‘बाबरी’ को छायाँकन पुन सुरु भएको छ । सुरेन्द्र पौडेल निर्देशक रहेको फिल्मको छायाँकन बिहीबारदेखि काठमाडौंबाट सुरु भएको हो । अहिले माहोल उपयुक्त देखेर फिल्म सुरु गरेको निर्देशक पौडेलले बताए ।कोरोनाको दोस्रो लहरका कारण रोकिएको फिल्म ‘बाबरी’ को छायाँकन पुन सुरु भएको छ । सुरेन्द्र पौडेल निर्देशक रहेको फिल्मको छायाँकन बिहीबारदेखि काठमाडौंबाट सुरु भएको हो । अहिले माहोल उपयुक्त देखेर फिल्म सुरु गरेको निर्देशक पौडेलले बताए ।

‘गीतको छायाङ्कनबाट हामीले रोकिएको फिल्मको फेरि छायाँकन सुरु गरेका हौ’ निर्देशक पौडेलले भने ‘तिहार अगाडि काठमाडौमा गीत र केही इन्डोर छायाँकन हुनेछ ।’ अहिलेसम्म ३० प्रतिशत छायाँकन सकिएको फिल्म तिहारपछि भने सिक्किमको सेडुल रहेको उनले सुनाए ।

दार्जिलिङपछि झापामा पनि खिचिने फिल्मकी निर्माता पुष्पा बुढाथोकी हुन् । फिल्ममा अदिति बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको छ । नेपाली फिल्मकी पुरानी अभिनेत्री तृप्ती नाडकरको समेत अभिनय रहने फिल्म नयाँ वर्षमा प्रदर्शनमा आउनेछ ।नरेन्द्र मैनालीको छायाँंकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईँको संगीत फिल्म रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *