मध्यरातमा अशोक दर्जीको घरमा भयो तो डफोड,घर फो ड्नुको कारण यस्तो रहेछ (भिडियो हेर्नुस्)

भिडियो मनोरंजन

विशेष गरेर सामाजिक सञ्जाल र युट्युबमा उनको लोकप्रियता बढ्दो छ । युट्युबमा हिट बनेका बनेका दर्जीमा यतिबेला निकै परिर्वतन आएको छ । चलचित्रको कथा र पात्र जस्तै लाग्छ अशोक दर्जीको जीवनकहानी पनि । आर्थिक अवस्था नाजुक भएका कारण जम्मा २ कक्षा सम्म पढेर छोडेका थिए उनले ।

केही महिना अघि सम्म भूटानी शरणार्थी शिबिर बेलडाँगी, दमकमा गीत गाएर पैसा संकलन गर्थे उनी । जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे । गीत गाएर आफु अनि परिवारको जीविको पार्जनमा सहयोग गदै आएका थिए अशोकले ।सानो मान्छे तर जिम्मेवारी भने ठूलो थियो उनमा । सडकमा गाउँदै, पैसा माग्दै गरेको एउटा भिडियो एक्कासि युट्युव च्यानलमा अपलोड भए पछि उनी रातारात भाइरल भएका थिए।

अहिले अशोकको घरमा राती ह मला भएको छ मध्यरातमा एकजना पुरुष आएर घरको झ्याल फु टाएका छन् ।सबैजना सुतिरहेको बेला उनी आएर ह मला गरेका हुन् ।ह मला गरेपछि उनलाई सबैले समात्न सफल भएका थिए ।

उक्त पुरुष अशोकका काका रहेको हामीले पायौं ।अशोककी काकी बहिनीको घर आएको उनलाई मन नपरेको हुँदा आएर ह मला गरेको पाइएको छ ।क्षति भएको घरको उचित मर्मत नगरी उनलाई नछाड्ने भन्दै अशोकका पिता लागिपरेका छन् ।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :डान्स च्याम्पियनको निर्णायक बन्न निरुता काठमाडौंमा, कात्तिक २५ देखि सो प्रसारण हुने
काठमाडौं । अभिनेत्री निरुता सिंह अब टेलिभिजन रियालिटी सो डान्स च्याम्पियनकी निर्णायक बन्ने भएकी छिन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त रियालिटी सोका निर्णायक र आयोजनाको पक्षबारे जानकारी दिइयो ।कात्तिक २५ गतेदेखि प्रसारण सुरु हुने सोका लागि निरुता अहिले काठमाडौं आइपुगेकी छिन् । उनी नेपाल आइरहनु भने नयाँ कुरा होइन । लामो समयपछि उनी केही महीनाअघि उनी नेफ्टा फिल्म अवार्डमा भाग लिन काठमाडौंमा आइपुगेकी थिइन् ।

प्रेसमिटमा निरुताले डान्स च्याम्पियनको जजको रुपमा भाग लिन पाउँदा खुशि लागेको बताइन् । निरुतासँगै यो सोमा जगत रावल र आश्मा विश्वकर्मा पनि जजको रुपमा रहने जनाइएको छ । अहिले डिजिटल अडिसन सुरु भैसकेको छ ।

अब मेगा अडिसनको छायांकन हुने निर्देशक गजित बिष्टले जानकारी दिए । ३४ भागको रहने यो शो मेगा अडिसनपछि उत्कृष्ट ३०, उत्कृष्ट २० हुँदै अगाडि बढ्नेछ । यो शोलाई इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मस्ले प्रस्तुत गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *