अमेरिकाबाट ७०बर्षिय बृद्ध र १६ बर्षिय चेलि भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

भिडियो मनोरंजन

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झु त्रेहरु थिए तर अहिलेको बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् ।बिवाह भएको दुई बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत ना मर्द हुने भन्दै रेला ठट्टासमेत गर्न पछिल्लो भिडियोमा भ्याएका थिए।

पछिल्लो समय यी माथिका कुराहरु उपर प्रतिक्रिया दिएको सो भाइरल जोडिको अहिले भने घर बनिसकेको छ ।बिदेशमा रहेका अभियान्ता र सरकारले सहयोग गरेको थोरै रकम समेटि करिब ६ लाख पैसा जुटेसगै घर बन्ने बनेको ।

त्यहि परिपेक्षमा अहिले भने लगभक दुई बर्षको यो दौरानमा घर समेत बनिसकेको छ । एकदमै चिटिक्क परेर र हेर्दानै लोभलाग्दो घर बनेको हो । पथरिका रमेश श्रेष्ठ जो अमेरिकामा बस्दै आएका छन् । आजभन्दा करिब दुई बर्ष अगाडि उक्त भाइरल जोडिलाई घर बनाउन भन्दै अभियानको प्रारम्भकर्ता गर्ने व्यक्ति एवम अमेरिकाबाट संकलित रकम उक्त जोडिलाई दिने व्यक्ति हुन रमेश ।घर पनि एकदमै राम्रो बनेसगै आफुलाई अत्याधिक खुसि लागेको भन्दै सहयोगि सम्पुर्णलाई धन्यवाद दिदै घरको भ्रमण एवम् सुखद जिवनको कामना समेत उनले गरे ।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धा आगामी शनिबार पोखरामा आयोजना हुँदैछ । बाराही घाटमा आयोजना हुने फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिड्दैछन् । फाइनलमा पुगेको टिममा एक प्रकाश पराजुली र मीना बुढाथोकीको टीम रहेको छ, भने अर्काे बालचन्द्र बराल र शोभा कार्कीको टीम रहेको छ । यी मध्य विजेताले शीर्ष उपाधि उठाउने छ भने पराजित दोस्रो घोषित हुनेछ ।​

स्पर्धामा तेस्रो पोजिसनका लागि भने सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपालको टिम भिड्नेछ । दर्शकको मतका आधारमा समेत बिजेता छानिने भएकोले आयोजक भोटिङ राउण्ड खुला गरेको छ । आफ्नो पक्षमा भोट गराउन प्रतियोगी अहिले अभिनयमा जुटेका छन् ।प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बि.जी र चन्द्र शर्मा निर्णायक रहेको स्पर्धामा डिजिटल अडिसन ३५ टिम छानिएका थिए । त्यसपछि फिजिकल अडिसनमार्फत २४ टिम छानिएका थिए ।

सोमा प्रथम हुने टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त, दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गर्नेछन् । सोका सान्त्वना हुने टीमले २ लाख समेत पाउने आयोजकले जनाएको छ ।
गायक बद्री पंगेनी र गायिका प्रीति आले संचालक गर्दै आएको शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राती ८ः५० मा प्रसारण हुँदै आएको छ ।

थप हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *