ताप्लेजुङमा पा’सो थापेर राखिएको बन्दु’कको गो’लि लागि एक ब्यक्तीको घ’टनास्थल मै मृ’त्यु (भिडियो हेर्नुस)

भिडियो

ताप्लेजुङ जिल्लाको छिदिम्बा गाउँपालिका १ मा एक ब्याक्तीको बारिमा पा’सो थापिएको बन्दु’क पड्’किदा गो’लि लागेर मृ’त्यु भएको छ । गो’लि लागेका उनको घट’नास्थल मै मृ’त्यु भएको बुझिएको छ । नेपाल सरकारले हातहतियार राख्न नपाउने कानुन बनाएको भएता पनि अझै पनि देशका विभिन्न ठाउँहरुमा यस्ता ह’ति’यारहरु मानिहरुले निर्धक्क राख्ने गरेका छन । जसबाट उनिहरु जंगली जनावर लगएतको चो’री सि’कारी गर्ने गरेका छन । पहाडी भेग तथा तराको चुरे क्षेत्रका गाउँबस्तीमा सिकारका लागि अझै पनि हा’तह’ति’यार घरमा राख्ने गरेको पाइन्छ ।

सरकारले कानुन बनाए पनि त्यसको उचित कार्यनयन र अबैध हा’त\हति’यारको खोजी नगर्दा यस्ता घ’टनाहरु बेलाबेलामा घटी रहन्छन । छिदिम्बा गाउँपलिका १ का रत्न कुमार राईको गएराती ११ बजे सिकार खेल्न जाने क्रममा अरुले नै शि’कार’का लागि थापेको पा’सोमा परि मृ’त्यु भएको हो । घर नजिकै मकै बारिमा उनको श’व फेला परेको हो । घरबाट राती उनी पनि ब’न्दुक बोकेर निस्किएका थिए । उनले बोकेको ब’न्दुक भने शुट भएको छैन । उनी पनि बन्’दुक बोकेर निस्किएकोले सिकार खेल्न कै लागि गएको हुनसक्ने अनुमान गरिएको छ ।

उनको मृ’त शरीरमा तीन गो’लि लागेको बताइएको छ । तिनै गो’लि छातिमा लागेको छ । एउटा ब’न्दुक त्यो पनि पा’सो थापिएको अवस्थामा पड्’किएको र गो’लि भने तीन वटा त्यो पनि छा’तिमा नै लागेको हुनाले उनको मृ’त्यु पा’सो थापिएको बन्दु’कको कारण नभएर कसैले गो’लि हानी मा’रिएको हो भन्ने संका पनि रहेको स्थानिय रोशन लिम्बुले बताएका छन । पा’सो थापिएको बन्’दुक त्यो पनि भरु’वा, जुन एक चोटि पड्’किए पछि पुन पड्’किन त्यसमा फेरि बा’रुद लगायत लो’ड गर्नु पर्ने हुन्छ । जसका लागि केही समय लाग्ने हुन्छ । तर पा’सो थापेको बन्दु’कमा फेरि लोड गर्ने अवस्था नहुने हुदा घट’ना केही रहस्यमय भएको उनको बुझाई छ ।

पा’सो कस्ले थापेको हो भन्ने कुरा अहिलेसम्म केही नखुलेको रोशनको भनाई छ । घट’ना केही पत्यार लाग्दो नभएकोले प्रहरीले यस बारे गहिरिएर अनुसन्धान गर्नु पर्ने र यदि पा’सो नै थापेको बन्दु’कबाट मृ”त्यु भएको भए पा’सो थाप्ने ब्याक्तिलाई पक्राउ गरि सजाय हुनुपर्ने उनिहरुको माग छ । घटनास्थल ताप्लेजुङ सदरमुकाम भन्दा करिव २५ कोष टढा रहेको छ । भारतको बोर्डर भन्दा पैदल एक दिनको समय लाग्छ घटनास्थलको दुरि । यश घटनालाई गम्भीर रुपमा लिएर अब यस्ता घटना हुन नदिन प्रहरीले यस्ता हतियार सबै नियन्त्रणमा लिनु पर्ने स्थानियको भनाई छ ।

अहिले प्रहरीले घटनाको उल्लेखनीय रुपमा अनुसन्धान नगरेको स्थानियको भनाई छ । पा’सो थापेकै भए पनि टाढाको ब्याक्तिले थापेको नहुने भन्दै गाउँपालिका तथा घटना भएको वडाका सम्पुर्ण घरमा खोजी गर्दा कस्को बन्दुक हो चिन्न सकिने स्थानीयहरु बताउँछन । त्यसैले पनि प्रहरीले यश बारे तत्काल खोजी सुरु गर्नु पर्ने उनिहरु बताउँछन । साथै छातिमा नै तीन गोलि एक बन्दुकबाट लागेको हुन नसक्ने भन्दै त्यस बारे पनि अनुसन्धान हुनु पर्ने उनिहरुको भनाई छ । भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :पाँचथर बस दुर्घटना : घाइतेको हेलिकप्टरमा उद्धार
पाँचथर बस दुर्घटनाका १६ घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरमा आज साँझ उद्धार गरिएको हो ।

सोह्रै जनालाई थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाली सेनाको एम–१७ हेलिकप्टरले १६ बिरामी र तिनका तीन कुरुवालाई फिदिमबाट धरान पु¥याएको हो । घाइतेलाई अन्यत्र लैजान एम्बुलेन्स अभाव भएपछि उनीहरुको हेलिकप्टरमा उद्धार गरिएको हो ।

फिदिम नगरपालिका–४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पताल पु¥याइएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *