राती १२ बजे चि हा’न खन्दा केही नभएको भाइरल झाक्रीलाई मा र्ने मान्छेको पत्ता लाग्यो,यसरी स र्प खेलाउन लगाएका थिए झाक्रीलाई (भिडियो हेर्नुस्)

भिडियो

भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्थे कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइन‌ैरहन्थे ।यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।तर चर्चा दुखद खबरको छ उनी यो संसारबाट सधैका लागि बिदा भएका छन् ।

भाइरल झाक्रि कृस्न खतानिको हिजो बेलुका ७ बजेको समयमा दुखद अ न्त्य भएको हो । उनले हजारौ बिरामिहरुको उद्दार गरेको र छोटो समयमा र कलिलो उमेरमा नै विश्वभरि चर्चा बटुलेका झाक्रिले सधैका लागि यो संसारलाई अलिबिदा गरेका छन् ।

आफ्नै घर पछाडि रहेको चर्पिमा जाँदै गर्दा उनलाई एकदमै कालो सर्पले टोकेसगै उपचार गर्नभन्दै अस्पताल लग्ने क्रममा उनको मृ त्यु भएको हो । कुन सर्प थियो भन्ने कसैलाइ पनि आकलन नभएको र खोजि गर्दा समेत उक्त सर्प नभेटिएको स्थानिय बताउँछन् ।उक्त सर्पको टोकाइ पश्चात् सामान्य घरेलु उपचार गरेर मात्रै उनलाइ अस्पताल लगिएको थियो ।

उनको मृ त्यु भएको केही समयपछि अहिले उनको एउटा भिडियो बाहिर आएको छ जहाँ झाक्रीले एउटा कालो सर्प खेलाइ रहेका हुन्छन् र अन्य एकजना युवा र एकजना महिला बोलिरहेका हुन्छन् ।झाक्रीलाई सर्प खेलाउन उनीहरुले प्रेरित गरेको देखिन्छ ।यसै कारण ती युवा युवतीले केही गरेर झाक्रीलाई मा रेको हुन सक्ने शंका गरिएको छ ।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :कर्मचारीकाे बदमासीले चुनाव हारेका उम्मेदवार पुनः मतगणनामा विजयी
चार वर्षपछि गरिएको पुनः मतगणनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–१० मा वडाध्यक्षको मत परिणाम उल्टिएको छ।

स्थानीय तह निर्वाचन २०७४ को मतगणनाको परिणाम उल्टिएको हो। पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका छन्।

यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो। तर आइतवार भएको पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए।

चार वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुबै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो। पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएका थिए।

उच्च अदालतले २०७५ असार २१ गते पुनः मतगणना गर्ने आदेश दिए पनि निर्वाचित भएका चौधरीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

सर्वोच्चको २०७७ चैत्र ६ गतेको आदेशबाट उच्च अदालतको आदेश सदर गरेको थियो। भुजेलका अनुसार कांग्रेसका उम्मेदवार चौधरीले दुई सय ६६ र पराजित भएका रायले दुई सय ६८ मत पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *