रवि र निकिता पुगे रमेशको बेबी सावरमा,सन्तान यस्तो होस् भन्दै नन्दाले आशिर्वाद मागिन् (भिडियो हेर्नुस्)

भिडियो मनोरंजन

प्रखर वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह आज विवाह वन्धनमा बाँधिने भएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कस्सिएका छन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।उनीहरुको विवाह भएको धेरै समय बितिसकेको छ ।

नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि ग हिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।

रमेशले बिबाहको प्रस्ताव राखेका थिए । अहिले उनीहरूलाई सन्तानलाभ हुन लागेको छ ।यसै सिलसिलामा पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता रमेश र नन्दालाई शुभकामना दिन उनीहरूको घर पुगेका छन् ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो २’ बोलको गीतले चर्चामा ल्याएको छ ।रमेश अहिले आफ्नो कार्यक्रम “लाल मोहर” बाट पनि चर्चामा छन् ।उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि विपिन अभिनित ‘परदेशी आयो’ सार्वजनिक

विपिन कार्की अभिनित म्युजिक भिडियो ‘परदेशी आयो’ सार्वजनिक भएको छ । केतन क्षेत्रीको स्वर रहेको यो गीतमा विपिनको मन छुने अभिनय छ ।
पैसा कमाउन देश बाहिर रहेका एक युवाको कथा दर्साइएको गीतको भिडियोमा श्रीमती, दुई लालाबाला सन्तान र बाबुआमा छोडेर विदेशिएका ब्यक्तिको कथा बुनिएको छ ।

प्रकाश सापकोटाको शब्द, सुवास भुसालको संगीत रहेको गीतको भिडियो देवेन्द्र नेपालले निर्देशन गरेका हुन् । भिडियोमा विपिनको अलवा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगायतको अभिनय छ । दिपेश उपाध्याय र दिप्सन डंगोलको छायांकन रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *