बाँचे आउला फर्केर,म रे भने छोरीलाई बचाइदिनु भन्दै रु ए बिनिताका बुबा,के भयो फेरि यस्तो कठै (भिडियो हेर्नुस्)

भिडियो

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बिनिताका बुबा अहिले फेरि आफू म र्न लागेको भन्दै परिवारलाई रु वाउदै छन् ।उनले फोनमा बिनितालाई “म म रे भने आउँदिन तिमी न रुनु आमाबुबासंग बसेर पढ्नु” भन्दै सबैलाई रु वाएका छन् ।बुबाले यस्तो भनेपछि अहिले बिनिता निकै रो इरहेकी छिन् ।

भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि : गायिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार ६५ वर्षको उमेरमा गुल्मीमा निधन भएको हो ।

परिवारका अनुसार केहि समय यता क्यान्सरबाट ग्रसित भगवतीलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएपछि कार्तिक ४ गते गुल्मी लगिएको थियो ।भगवतीका तीन छोरी विमला गौतम, मञ्जु पौडेल र इन्दु खनाल तथा दुई छोरा सुरेश ज्ञवाली र गणेश ज्ञवाली छन् ।

गायिका मञ्जुले फेसबुकमार्फत आमाको निधनको जानकारी दिएकी छन् । ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा । आखिर हामीले हार्‍याैं । हाम्रो परिवारले आदर्श, मेरुदण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनुभएन । आमा ! हजुरको आत्माले शान्ति पाओस्’, उनले लेखेकी छन् ।

भगवतीको शनिबार नै गुल्मीको रिडीमा अन्तिम संस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *