देबघाटमा कान्छी श्रीमती ल्याएर श्रीमानले जेठि श्रीमतीलाई झु’न्डाएर ह”त्या आरोप, मैनाकलाको रहस्यमय मृ’त्युु (भिडियो हेर्नुस)

भिडियो

तनहुँ जिल्लाको देबघाट ५ कि नैनकला चौधरीको घरमै बच्चाहरु पिङ खेल्ने डो’रिमा झु’न्डि’एको रह’स्य’मय तरिकाले मृ’त्युु भएको छ । नैनकलाका माइती पक्षका अनुसार उनलाई उनकै श्रीमान कुमार चौधरीले ह”त्या गरेको आ’रोप लगाएका छन । उनिहरुका अनुसार कुमार र नैनकलाको सधै घर झ’गडा हुने गरेकोले ह’त्या भएको आ’रोप छ । नैनकलाका श्रीमान कुमार चौधरीलाई अहिले जिल्ला प्र’हरी का’र्यलय तनहुँमा अ’नु’सन्धा’नका लागि राखिएको प्र’ह’रीले जनाएको छ

नैनकला र कुमार चौधरीले केही वर्ष अघि प्रेम बिबाह गरेका थिए । तर उनिहरुबिच सम्बन्ध खासै राम्रो न’भए’को नैनकलाका माइती पक्षले बताएका छन । नैनकलालाई श्रीमान कुमारले यस अघि पनि धेरै पटक कु’ट’पि’ट गरि अ’स्प’ताल नै भर्ना गरेको पनि खुल्न आएको छ । उनिहरुको झ’ग’डा धेरै पटक प्र’ह’रीसम्म पुगेको पनि खुल्न आएको छ । पछिल्लो समय नैनकला र कुमारबिच सम्’बन्ध बि’च्छे’द गर्ने सम्म को कुरा भएको अस्पष्ट रुपमा बाहिर आएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

नैनकला आफ्नै घरमा बच्चाहरु खेल्नका लागि बनाईएको पिङको डोरिमा झु’न्डि’एको अवस्थामा भेटिएकी थिइन । उक्त पिङको डो’रिमा झु’न्डिए’कि नैनकलाको खु”ट्टाले भुईम पुरै टे’केर टुक्रुक्क बसेको अव’स्थामा भेटिएको भन्दै उनले आ’त्मा”ह’त्या गरेको हुनै नसक्ने माइती पक्षको दाबी छ । उनिहरुले अहिले श’व उठाउन दिएका छैनन । उनिहरुका अनुसार कुमारले अर्कि कान्छी श्रीमती पनि बिहे गरेकोले नैनकलाको ह’त्या गरेको आ’रो”प लगाएका छन । तर कुमारको परिवारले भने अर्कै बिबाह गरेको अ”स्वि”कार गरेका छन ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

नैनकलाका माईती पक्षले भने कुमारले अर्कि श्रीमती बिबाह गरेको तर घर नल्याएको आ’रो”प लगाएका छन । यदि नैनकलाले आ’त्मा”ह’त्या नै गरेको भएता पनि उनलाई आ’त्मा”ह’त्या गर्न बा’ध्य पारिएको आ’रो’प लगाएका छन । पहिले पनि कु’ट”पि’ट गरि प्र”ह’रीसम्म घ’टना पुगे पछि प्रह’रिले मिलाएर पठाउने तर घर आए पछि पुन तेरो समाजले के गर्न सक्यो र भन्दै पुन नैनकलालाई श्रीमान कुमारले पि’ट्ने गरेको नैनकलाका माइती पक्षले बताएका छन । उनिहरुबिच डि’भो”र्स गर्ने कुरा भएको र डि’भो”र्स गर्दा अर्थिक ले’न’दे’न हुने भएकोले ह’त्या भएको उनिहरु को आ’रो”प छ ।

अहिल कुमार चौधरी प्र’हरी कार्यलयमा भएकोले नैनकलाका माइती पक्षले कुमारले घ’टना स्थलमा आएर ह’त्या”को कारण नखुलाए सम्म श’वलाई कसैले छुन नपाउने भन्दै पो’स्ट’मा’र्टम गर्न पनि दिएका छैनन । नैनकलाको श’व अहिले झु’न्डि’एकै अवस्थामा रहेको छ । श’व निकाले पछि पो’स्टमा’र्टममा आ’त्मा” ह’त्या भन्ने देखाएर घ”ट”ना यतिकै मिलाउन सक्ने भन्दै उनिहरु ले दो’षीलाई स’जाय नभएसम्म श’व उठाउन नदिने अ”डा”न लिएका छन । यदि आ’त्मा”ह’त्या नै भए पनि आ’त्मा”ह’त्या गर्न बा’ध्य पार्नेलाई स’जा”य हुनु पर्ने उनिहरुको भनाई छ । (भिडियो हेर्नुस)

यो पनि :थप संक्रामक हुन सक्छ ‘डेल्टा प्लस’ भेरियन्ट
कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेसन (डेल्टा प्लस) डेल्टा भेरियन्टभन्दा पनि संक्रामक हुन सक्ने विशेषज्ञले बताएका छन्। डेल्टा भेरियन्टलाई सबैभन्दा संक्रामक मानिँदै आएकोमा बेलायती विशेषज्ञले डेल्टा प्लस भेरियन्ट थप संक्रामक हुन सक्ने बताएका हुन्।

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले यसलाई अनुसन्धानको क्रममा रहेको भेरियन्टको रुपमा राखेको छ। यद्यपि अहिलेसम्म डेल्टा प्लस भेरियन्ट धेरै संक्रामक रहेको कुनै प्रमाण पाइएको छैन। वैज्ञानिकहरुले अहिले प्रयोग भइरहेका कोरोना खोप यो भेरियन्टमा पनि प्रभावकारी हुने बताएका छन्।

अहिले बेलायत र अमेरिकाको केही स्थानमा भेटिएका कोरोना संक्रमणमा डेल्ट प्लस देखिएको छ। तर, नयाँ भेरियन्टको रुपमा राख्नुपर्ने गरी यसको संक्रमण नदेखिएको विशेषज्ञहरुको भनाइ छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *