कूनै समयका भाईरल केटिका कारण बखतले आमाबुबालाई समेत छो डेर हिंडे,आमाबुबाको आँ सु दे खेनन् बखतले (भिडियो हेर्नुस्)

भिडियो मनोरंजन

केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए । बखत उमेरमा २६ वर्ष भएतापनी उचाईमा उनी निकै हो चा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर विवाह गरेका हुन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ दिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु ट पि ट गरेको भन्दै मिडियामा आएका थिए।

बखतले आफुलाइ प्रेम भने गर्थे तर सानोतिनो कुरामा जहिले नि हु खोज्ने अनि मेरो पछि नआउनु भन्दै या त ना दिने बखतसग म बस्न नसक्ने भन्दैगर्दा आफुले बखतलाई कु ट पि ट गरेको पनि स्विकारेकि थिइन।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

केहि समय अघि दुबै बखत र प्रतिभालाई एकै ठाउमा राखि अन्तरबार्ता लिदै गर्दा बखतका धेरै न रा म्रा बानि भएका र सबै छुटाउन सकेको तर हरदम घर छोड्दै अ न्यत्र बस्दै हिड्ने उनको बानि आफुले सु धा र्न नसकेको र यहि कारणले गर्दा आफुले बखतलाई मा फ गर्न नसक्ने र कुनै पनि चा न्स नदिने बताएपछि बखतले पनि मा फि भने बारम्बार मागि नै रहे ।तर अन्ततः प्रतिभाको मन केही परिवर्तन भएको जस्तो आ क ल न गर्न सकिन्थ्यो।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बखतले अहिले श्रीमतीले डिभोर्स दिएको धेरै समय भयो ।उनी अहिले आफ्ना आमाबुबासंग बसिरहेका थिए तर अब आमाबुबा बाट पनि छु टिएर बस्न उनले कोठा छोडेका छन् ।केटिसंग धेरै बोल्ने र केटि कै पछी धेरै लाग्ने हुँदा आमाले गा ली गरेपछि अहिले उनले आमाबुबालाई छो डेर हिड्ने भएका हुन् ।श्रीमतीसंग डिभोर्स हुनुको कारणपनि बखतले केटिसंगै धेरै बोल्नु रहेको आशंका गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *