काजल जोशीलाई भाईरल बनाउने को हुन यि पत्रकार, पहिलो अन्तरवार्ता, पहिलो दोहोरी (भिडियो हेर्नुस)

भिडियो मनोरंजन

काठमाडौं कैलालीको मोहन्याल गाउँपालिका कचालीकी काजल जोशी सानैदेखि गीत गाउन सिपालु थिइन् । गाउँ घरमा हुने कार्यक्रममा उनको सहभागिता हुन्थ्यो । देउसी भैलो भ’ट्या’उँदा काजललाई नै सम्झिन्थे गाउँलेले पनि ।

उच्च शिक्षाका लागि टीकापुर झ’रेपछि गायन कार्यक्रममा उनको सहभागिता पनि ब’ढ्दै गयो । टीकापुरमा अध्ययन सं’गै रेडियोमा कार्यक्रम प्रस्तोताका रुपमा आफूलाई उ’भ्याइन काजलले ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**

टिकापुरमा रेडियोमा काम गर्दै गर्दा काजलको परिचय पत्रकार अंकित उप्रेती संग भयो, अंकित युवट्युब च्यानल हेल्लो टिकापुर टिभीका प्रबन्ध निर्देशक समेत हुन ।

अंकितले लगेको पहिलो अन्तरवार्ता बाट नै काजल चर्चामा आएकी हुन । अंकितले लिएको अन्तरवार्ता पछि धेरै युव’ट्युबरहरु काजलको अन्तरवार्ता लिन कैलाली आएका थिए ।
भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *