८ जना’को ज्या’न गएको ठाउँ घा’न्द्रुक; यस्तो छ’घ’ट;ना स्थल’ यसरी भएको रहेछ घ;ट;ना’ (भिडियो सहित)

भिडियो समाचार

यो घटना दशैको बेलामा पोखरामा भएको घटना हो । पोखरा बटा घान्द्रुक घुम्न गएका केहि युबा हरुले यो घटना स्थल मा ज्यान गुमाएका छन् । घान्द्रुक घुम्न जाने क्रम यो जिप नया पुल स्थित दुर्घतना मा परेको थियो ।

सो घाटामा पर्दा ८ जनाए ज्यान गुमाउनु भएको छ भने १ जना घाइते हुनुभएको छ ।बिसेस त चाडबाडको बेला एस्तो घटना भएको हामीले धेरै सुन्दै आएका छौ, अहिले यतिबेला यो घटना ली हामीसबिलाई दुखि बनाएको छ । अहिले हामी घटना स्थलको अबस्था लिएर आएका छौ हेर्नुहोस दुर्घटना पछिको येहाको अबस्था कस्तो छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

काठमाडौ । दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीया सुजा चौधरी बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत थिइन्। उनकी बहिनी २० वर्षीया लिजा पनि कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्। घान्द्रुक दुर्घटनामा उनीहरू दिदीबहिनी नै परे।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

आमा पार्वती र बुबा बाबुरामका सन्तान यी दुई छोरी मात्र हुन्। दुर्घटना भएको खबर पाउनासाथ उनीहरू हेलिकप्टर चार्टर गरेर पोखरा झरे। दुर्घटनामा दुवै छोरी गुमाएको आमा पार्वतीलाई थाहा थिएन। छोरी दुर्घटनामा परेको खबरले मात्रै पनि उनी आत्तिएकी थिइन्। अस्पतालको आकस्मिक कक्षअगाडि असह्य पीडा पोखिरहेकी थिइन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

होनाहार दुई छोरीले कोख रित्तो बनाएर गएपछि बाबुराम र पार्वतीले अस्प्तालमा आफुलाई सम्हाल्न सकेनन् । २४ वर्षीया सुजा र २० वर्षीया लिजाका बुबाआमा बाबुराम र पार्वती चौधरी हुन् । दिल्लीमा एक महिना बसेर असोज १९ मा पार्वती काठमाडौं फर्किएकी थिइन्। उनलाई क्या न्स र देखिएपछि छोरीहरूले निकै भरोसा दिन्थे । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको दुई छोरीको शव देखेपछि बाबुरामले श्रीमतीलाई सम्झाउन सकेनन्। पार्वती अचेत जस्तै भइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *