आहा ! बिदेशी घानाका युवक र नेपाली चेलि बुढाबुढिले यसरी मनाए दशै (हेर्नुस् भिडियो )

भिडियो मनोरंजन

हिन्दु धर्म र नेपालि संस्कृति अवलम्बन गर्ने मानुभावहरुमा दशै एकदमै सर्वप्रिय चाड र बर्षमा एकचोटि मात्रै आउने हुदा एकदमै खास पर्व हो । दशै आउनासाथ सहरबाट गाउँ जाने र मिठोमसिनो खाने र परिवारसग रमाइलो गर्ने प्रचलन छ ।

उक्त चाड स्वदेशमा मात्रै नभइ बिश्वभरि छरिएर बसेका नेपाली दाजुभाइ तथा दिदिबहिनीले अन्तर्राष्ट्रिय जगतमा पनि मनाउदै आएका छन् । एलिसा कुनुवर जो नेपालकि चेलि हुन र घानाका एक नागरिक जो बिवाह सम्बन्धमा बाधिएसगै उक्त चाड समेत दुबैले नेपाली संस्कारसगै मनाएका छन् ।नेपाली पोसाक र साडिमा उक्त जोडि देखिएका थिए ।

नेपाली मात्रै नभइ बिदेशीले समेत यसरी हाम्रो माटोको पर्वलाई मनाएको र उत्तिकै महत्त्व दिएको देख्दा एकदमै खुसि लाग्ने रहेछ । बेलाबेला बिदेशिले नेपाली गित गाउनु नेपाली भाषा बोल्नु र यसरी नेपाली पर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएका भिडियो र कथाहरु बेलाबेला चर्चामा आएकै हुन् ।
हेर्नुस् उक्त जोडिको दशै

Leave a Reply

Your email address will not be published. Required fields are marked *