नायीका वर्षा सिवाकोटीले आफ्नो प्रेम सम्बन्ध बारे स्पष्ट कुरा खोलिन्,प्रेमीसंगै हुँदा विवाहको टुङ्गो समेत यसरी लगाइन् (भिडियो हेर्नुस्)

भिडियो

कलिहुड अर्थात नेपाली सिनेमा जगतमा कलाकारको टिकाटिप्पणी हामीले सधैं सिन्ने गरेका छौं ।कहिले प्रेमको बारे,कहिले सम्बन्ध विक्षद बारे र कहिले माहा नायक बारे सधैं विवादमा हाम्रो फिल्मी जगत तानिइ रहेको हुन्छ ।

त्यस्तै अहिले दसैंको बेलापनि हामीले नेपाली सिनेमा क्षेत्रकि प्रख्यात नायिका वर्षा सिवाकोटीको सम्बन्ध बारे केही जान्ने कोसिस गरेका छौं ।दसैंको किनमेल गर्न निस्किएकी नायिका वर्षालाई हामीले उनका सहकर्मी राज कटुवालसंग भेटेका छौं ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

दसैं बारे कुरा गर्दै उनीहरुले आफू सानो हुँदाको दसैं जस्तो रमाइलो अहिले हुन छोडेको बताए ।सानोमा जसरी दसैको मजा लिन सकिन्थो थ्यो अहिलेको जमनाको दसैंमा खल्लो हुँदै गएको उनीहरूले बताए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

साथै वर्षा र राजले उनीहरुको सम्बन्ध बारे खुलस्त रुपमा नभनेपनी अहिले उनीहरू सम्बन्धमा रहेको कुरा उनीहरूले घुमाउरो रोपमा खोले ।विवाह कहिले गर्ने भन्दा त्यस बारे सोची नसकेको र भविष्यमा के हुन्छ त्यसमा निर्भर हुने उनीहरूको तर्क छ ।
भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *