राजेश हमालको फोटो मात्र राखेर कार्यक्रम गरे सोभितले, महानायकको अपमान गरेको भन्दै सबै खनिए (भिडियो हेर्नुस्)

भिडियो मनोरंजन

माहानायक विवाद अहिले चरम विन्दुमा पुगेको छ ।कलाकारहरु आफुलाई मनपरेका व्यक्तिलाई महानायकको नाम दिदै हिड्ने क्रम अहिले निकै बढेको छ ।दर्शकहरूले राजेश हमाललाई माहानायक भन्दै आएका छन् तर कलाकारहरु भने मनले खाएको मान्छेलाई यो उपाधी दिदै आएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**

पछिल्लो समयमा भुवन केसीले शिव श्रेष्ठलाई माहा नायक भन्दै आएका छन् र निर्देशक सोभित बस्नेतले भुवन केसी माहानायक हो भनेपछि अहिले विवाद लम्बिएको छ ।यसै विषयमा सामाजिक अभियानता पुण्य गौतमले पनि मुख खोलेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**

पुण्यले सुपरस्टार भुवन केसी,द्वन्दका राजा शिव श्रेष्ठ र युवा देखि वृद्ध सबैको मनमा बस्न सफल भएका व्यक्ति राजेश हमाल माहानायक हुन् भनेका छन् ।सोभित बस्नेतले गरेको एक कार्यक्रममा राजेश हमालको फोटो राखिएर कार्यक्रम गरिएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**

उक्त कार्यको पुण्यले खेद प्रकट गरेका छन् ।जिउँदो मान्छेको फोटो राखेर काम गर्नु भनेको उसलाई मा र्नु जस्तै हो भनेर उनले सोभित बस्नेतको खैरो खैरो खनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *